Monthly Archives: August 2024
किसानको गोठमा पालेको भैँसीले बाघ मारे
भरतपुर । मकवानपुरको मनहरीस्थित एकजना किसानको गोठमा पालेको भैँसीले बाघ मारेको छ । मनहरी गाउँपालिका–६ प्रतापपुरका बलबहादुर राईको गोठमा रहेको भैँसीले चितवन राष्ट्रिय निकुञ्जबाट निस्केको...
यस्ताे छ आजकाे माैसम
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित...
ब्राउनसुगरसहित पक्राउ
नवलपरासी । पश्चिम नवलपरासीमा ठूलो परिणामका लागुऔषध खैरो हेरिईन (ब्राउन सुगर)सहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा प्रतापपुर गाउँपालिका- ८ बालुवा टोल बस्ने...
राजपत्रहरुमा अनिवार्य प्रयोग गर्ने नियम सुरु
काठमाडौं । भारतको सिक्किम राज्यमा नेपाली भाषालाई सरकारी विज्ञापन तथा राजपत्रहरुमा अनिवार्य प्रयोग गर्ने नियम सुरु भएको छ। राज्य सरकारको गृह मन्त्रालयले आज जारी...
एक जोडा कैंची हराउँदा ३६ उडान रद्द
काठमाडौं । जापानको एक विमानस्थलको स्टोरमा राखिएको एक जोडा कैंची हराउँदा ३६ उडान रद्द भएको छ । २०१ वटा उडान पूर्वनिर्धारित समयभन्दा ढिलो भएका...
महायोगी पाइलट बाबाको निधन
काठमाडौं । महायोगी पाइलट बाबाको निधन भएको छ। मंगलबार दिँउसो २ देखि ३ बजेको बीचमा मुम्बईस्थित कोकिलाबेन अस्पतालमा उनको निधन भएको निजी चिकित्सक डा....
रास्वपाका महामन्त्रीलाई कारबाहीकाे तयारी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संस्थापक महामन्त्री मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी कारबाहीको तयारी गरेको छ । यसअघि २४ घण्टे स्पष्टीकरण सोधेको...
नृत्य निर्देशक संघकाे २ दिने भेला पुसमा हुने
पोखरा । नृत्य निर्देशक संघ नेपालले राष्ट्रिय भेला २०८१ तयारीको अध्यक्ष र सचिव स्तरिय बृहत प्रारम्भिक छलफल सम्पन्न गरेको छ ।
आइतबार गण्डकी प्रदेशको पोखरामा...
बाग्मती कोरिडोर भई यात्रा गर्दा उच्च सतर्कता अपनाउन अनुरोध
काठमाडौं । निरन्तरको वर्षासँगै काठमाडौंको बाग्मती नदी गौरीघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ। जलसतह बढ्दो क्रममा रहेकाले तटीय क्षेत्र र बाग्मती...
वर्षाका कारण विमान उडान प्रभावित
काठमाडौं । प्रतिकूल मौसमका कारण मुलुकभरका विमानस्थलमा उडान प्रभावित भएको छ । खराब मौसम तथा कम भिजिबिलिटीका कारण आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित...




















