Home 2024 August

Monthly Archives: August 2024

पेरिस पारा ओलम्पिक्समा तेक्वान्दोमा नेपालकी पलेशा गोवर्धनले ऐतिहासिक पदक जितिन्

काठमाडौं । पेरिस पारा ओलम्पिक्सअन्तर्गत पारा तेक्वान्दोमा नेपालकी पलेशा गोवर्धनले ऐतिहासिक पदक जितेकी छन् । के- ४४ महिला ५७ केजीमुनि तौल समूहमा कांस्य पदक जित्दै...

प्रतिनिधिसभाको बैठक आज बस्दै, सार्वजनिक महत्वको प्रस्ताव पेस गर्ने

वीरगन्ज । जमिनमुनिबाट सिधैं डिजेल र पेट्रोल नेपालको तेल भण्डारण केन्द्रसम्म ल्याउने कुरा ७–८ वर्षअघिसम्म ‘हावादारी’ भन्ने गरिन्थ्यो । तर, जमिनमुनिबाटै नेपालको तेल भण्डारण...

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको...

पुस्तकालय दिवस आज देशभर मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष भदौ १५ गते विभिन्न कार्यक्रम आयोजना गरी मनाइने पुस्तकालय दिवस आज देशभर मनाइँदै छ । विसं २०६५ देखि सरकारले भदौ १५...

मनाङमा ४.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं । मनाङमा भूकम्प गएको छ । आज बिहानि तीन बजेर ४७ मिनेट जाँदा ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ...

कीर्तिपुर माध्यामिक विद्यालयका एस. ई.ई उत्तीर्ण विद्यार्थीहरु सम्मानित

काठमाडौं । कीर्तिपुर माध्यामिक विद्यालय (की.मा.वि.) २०५२ एसएलसी समूहको आयोजनामा यस बर्षको एस. ई.ई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरुलाई पुरस्कार वितरण तथा सम्मान गत भाद्र १०...

नेपाल भाषा, नेपाल लिपि तथा सांस्कृतिक पुनरुत्थानका लागि सांस्कृतिक क्षेत्र

काठमाडाैं । संस्कृति संरक्षण गर्ने कुरा विकास विरोधी हो भन्ने गलत भाष्य निमार्णका कारण नेवा समुदायका मुर्त अर्मुत सांस्कृतिक सम्पदाहरू क्रमश लोप हुने अवस्थामा...

अदालतको अन्तरिम आदेशबारे गृहमन्त्री लेखक असन्तुष्टि

काठमाडौं । ३० वर्षे अवधिका कारण अवकाश जान लागेका प्रहरी अधिकारीलाई तत्काल अवकाश नदिन भन्दै अदालतले दिएको अन्तरिम आदेशबारे गृहमन्त्री रमेश लेखकले असन्तुष्टि जनाएका...

इजरायलले केयर गिभरमा २२ सय नेपाली लैजाने

काठमाडौं । इजरायलले केयर गिभरका लागि लैजाने २२ जना नेपाली गोला प्रथाबाट छनोट गरेको छ । इजरायलको जनसंख्या तथा अध्यागमन प्राधिकरण (पिवा) ले गोला प्रथामार्फत...

काठमाडौं विश्वविद्यालयबाट २, ३१४ जना विद्यार्थी दीक्षित

काठमाडौं। काठमाडौ विश्वविद्यालयको २९औ दीक्षान्त समारोहमा २ हजार ३ सय १४ जना विद्यार्थी दीक्षित भएका छन्। शुक्रबार काठमाडौ विश्वविद्यालय परिसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री तथा कुलपति...

RECENT POSTS

HOT NEWS