Monthly Archives: August 2024
नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीको ३५ प्रतिशत हिस्सा भारतीय
काठमाडाैं । नेपाल राष्ट्र ब्यांकले सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानी सम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७९/८० ले नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीको ३५ प्रतिशत हिस्सा भारतीय...
मुना पाण्डेलाई हत्या गरेको अभियोगमा बविसिंह शाह पक्राउ
एजेन्सी । नेपाली छात्रामाथि गोली हानी हत्या गरेको आरोपमा अमेरिकी प्रहरीले प्रौढ उमेरका एक पुरुषलाई समातेर अदालत पु¥याएको छ । नेपाली युवती मुना पाण्डेको...
मेक्सिकोको सीमा अवैध रूपमा पार गर्ने आप्रवासीको नियन्त्रण गर्ने
सवाना (संयुक्त राज्य अमेरिका)। अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले आफू राष्ट्रपति निर्वाचित भएमा मेक्सिकोको सीमा अवैध रूपमा पार गर्ने आप्रवासीको नियन्त्रण गर्ने जनाउनुभएको छ ।
अमेरिकी...
६८ लाख लगानीमा ६० फिट अग्लो ‘भ्यूटावर’ धुमपान गर्नेको रोजाइ
मध्यविन्दु । बर्दघाट सुस्तापूर्वको कावासोतीमा रु ६८ लाख लागतमा निर्माण सम्पन्न भएको दृश्यावलोकन स्थल (भ्यूटावर) बेवारिसे बनेको छ । कावासोती नगरपालिका–१ बालुवाडाँडामा रु ६८...
सभामुख नै संसदीय पद्धतिबाट निराश !
नेपालले अवलम्बन गरेको संसदीय व्यवस्था असफल हुनुका साथै यसप्रति निराशा बढिरहेको छ । यसको एउटा उदाहरण हो, प्रतिनिधिसभाका सभामुखको हालैको अभिव्यक्ति । सभामुख देवराज...
मेलमिलाप, निषेध र केपी शर्मा ओली
–निमकान्त पाण्डे
दक्षिण एसियाली राजनीतिमा हामीले भर्खरै बंगलादेशमा जनताले प्रधानमन्त्री शेख हसिनालाई लखेटेको देख्यौं । केही वर्षअघि श्रीलंकामा पनि जनता उर्लिएपछि राष्ट्रपति देश छोडेर भाग्न...
बागमती प्रदेशकाे राज्यश्व संकलनमा कमी
बागमती । बागमती प्रदेश सरकारले सङ्कलन गर्ने घरजग्गा रजिष्ट्रेसन (मालपोत)र सवारीसाधन करमा कमी आएको छ । आर्थिक तरलताका कारण घरजग्गा तथा नयाँ सवारीसाधन खरिद...
वैदेशिक रोजगारमा विभिन्न देशहरूमा पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ
काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएसिया, दुबई लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
प्रचण्डलाई उत्तेजनाको राजनीति नगर्न आग्रह
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उत्तेजनाको राजनीति नगर्न आग्रह गरेका छन् ।
बिहीबार प्रतिनिधिसभामा...
सवारी दुर्घटनामा चार जनाको मृत्यु
काठमाडौं । बाँके, जानकी गाउँपालिका-६ कोठारपुरस्थित सडकमा दाङबाट नेपालगंजतर्फ जाँदै गरेको भे.१ ख २१२८ नम्बरको बस बिहीबार दिउँसो दुर्घटना हुँदा बसमा सवार ३ जनाको...





















