आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

29

सुनसरी । बराहक्षेत्र नगरपालिका-१० चौत्तिस बस्ने ६० वर्षीय उद्धव घिमिरेको घरमा करेन्ट सर्ट भई गए राती आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब १६ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here