कीर्तिपुर अप्टिकलले  निःशुल्क मोतिबिन्दुको शल्यकृया गरिने

43

कीर्तिपुर । कीर्तिपुर अप्टिकल तथा आँखा क्लिनिक प्रा. लि. ले  निःशुल्क मोतिबिन्दुको शल्यकृया गरिने भएकाे छ ।

कीर्तिपुर नगरपालिका, मित्रराष्ट्र इटाली र कीर्तिपुर सामुदायिक स्वास्थ्य केन्द्र र कीर्तिपुर अप्टिकल तथा आँखा क्लिनिक प्रा.लि.को प्राविधिक सहयोगमा सञ्चालन भइरहेकाे छ ।

वि.सं. २०८० साल चैत्रमहिनादेखि जारी रहेकाे छ ।

आज भन्दा एक बर्ष अगाडि आँखाकाे अपरेसन वि.सं. २०८० सुरू भएकाे थियाे साेही बर्षकाे चैत्र महिनामा संचालित कीर्तिपुर नगरपालिका अन्तर्गत वडा नं. ४, ५, ६, ७ र ८ का लागि संचालिन निःशुल्क आँखा जाँच तथा चश्मा वितरण कार्यक्रमबाट छनाैट भएका माेतिबन्दु तथा आँखामा मासु पलाउने राेगका विरामीहरूकाे लागि उपचार भइरहेकाले सहभागीता जनाउन आँखा विज्ञ राजेन्द्र महर्जनले जानकारी गराएका छन् । यस बारेमा थप जानकारीका लागि नं. ४-३३११८२, तथा माेबाइल नं. ९८४१-२९०९७१ सम्पर्क गर्न सकिने छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here