समाचार दैविक प्रकोप राहत उद्धार कोषमा सहयोग गर्न आग्रह October 4, 2024 26 Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडौं । मधेश प्रदेश सत्ता गठबन्धनले प्रधानमन्त्री दैविक प्रकोप राहत उद्धार कोषमा सहयोग प्रदेश सरकारलाई आग्रह गरेको छ । शुक्रबार बसेको मधेश प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकारलाई ५१ लाख रुपैयाँ सहयोग गरिदिन आग्रह गरेको हो । Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook