सवारी साधनका चालक पक्राउ

15

काठमाडौं । प्रहरीले बढी भाडा असुल्ने सवारी साधनका चालक र सहचालक पक्राउ परेकाे छ ।

प्रहरीले काठमाडौंबाट तनहुँ, लमजुङ र पोखरा जाने ६ हाइसका तीन चालक र तीन सहचालकलाई पक्राउ गरेको हो । उनीहरूले तोकिएको भन्दा दोब्बर भाडा असुलेकाे यात्रुहरूले उजुरी गरेपछि प्रहरीले पक्राउ गरेको जनाएको छ ।

हाइसले पोखराको भाडा ७ सय ५० तोकिएकोमा १५ सयसम्म लिएको पाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here