विभिन्न धनमाल चोरी

56

बाँके । नेपालगंज उपमहानगरपालिका-६ फुलटेक्रा बस्ने ४५ वर्षीया सुन्दर कली थारूको घरबाट कोही नभएको अवस्थामा ढोकाको ताला फोडेर सुनका गरगहनाहरू, नगद २ लाख रूपैयाँ, काँस र तामाका भाडाहरू गरी करिब ३ लाख ६ हजार २ सय रूपैयाँ बराबरको धनमाल मंगलबार बिहान चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here