प्रधानमन्त्री ओली बिरामी

41

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएकाे छ ।

उनलाई सोमबार बेलुकीदेखि ज्वरो आएपछि मंगलबार रगत जाँच गर्न पठाइएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओली बालुवाटारस्थित सरकारी निवासमै आराम गरिरहेका छन् ।

बिरामी परेपछि प्रधानमन्त्री ओलीको मंगलबारका लागि तय भएका सबै भेटघाट पनि बन्द गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here