जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

35

ओखलढुंगा । सिद्धिचरण नगरपालिका-११ रमाईलो डाँडास्थित फ्रेण्डसिप वर्कसपमा जुवातास खेलिरहेको अवस्थामा वर्कसपका संचालक सुनकोशी गाउँपालिका-९ बस्ने २८ वर्षीय लेख बहादुर सुनुवार लगायत ६ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २२ हजार ७ सय रूपैयाँ, मोबाइल ७ थान र १ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here