breaking news मन्त्रिपरिषद् बैठकले आठ वटा निर्णय November 11, 2024 41 Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडौं । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आठ वटा निर्णय गरेको छ । सोमबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आठ वटा विभिन्न निर्णय गरेको जानकारी दिनुभयो । गोरखापत्र Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook