उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति

38

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले नजिकिदि गरेकाे मंसिर १६ गते हुने स्थानिय तहकाे उपनिर्वाचनमा सुरक्षाकाे प्रत्याभूति दिलाउनका लागि सेना परिचालन गर्न स्वीकृति प्रदान गरेका छन्।

मन्त्रिपरिषद्को निर्णयबमोजिम प्रधानमन्त्री केपी शर्मा ‌ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले सेना परिचालनका लागि नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति दिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

रिक्त रहेका विभिन्न स्थानीय तहहरुमा मंसिर १६ गते उपनिर्वाचन हुने भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here