सुनका गरगहना चोरी

51

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका-७ विरेन्द्रचोक बस्ने राधा रायमाझीको घरबाट सुनका विभिन्न गरगहना गरी करिब ७ लाख २० हजार रूपैयाँ बराबरको धनमाल बुधबार दिउँसो चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here