बिएकाे नेपालभाषामा सर्वोत्कृष्ट भइन् सबिना

119

काठमाडौं  । यस बर्ष  त्रिवि चार बर्ष स्नातक (बि.ए.) तहमा पाटन क्याम्पसकी छात्रा सबिना महर्जन नेपालभाषा विषयमा सर्वोत्कृष्ट हुन सफल भएकाे छ ।

वि.सं. २०८१ सालकाे नतिजा अनुसार  नेपालभाषा विषय ८१.१४ प्रतिशत अंक सहित सर्वोत्कृष्ट हुन सफल भएकाे हाे ।

काठमाडाैंकाे त्रिपुरेश्वर स्थित विश्व निकेतन मा. वि.,मा नेपालभाषा शिक्षिकाे रूपमा कार्यरत महर्जन नेपालभाषाको विभिन्न साहित्यिक क्षेत्रमा समेत  सक्रिय हुनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here