breaking newsशिक्षा नेपाल संस्कृत विश्वविद्यालयको बैठक स्थगित December 18, 2024 54 Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयको सिनेट बैठक स्थगित भएको छ । आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो । विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शशर्मा ओली आज व्यस्त हुने भएकोले बैठक स्थगित गरिएको स्रोतले जनाइएकाे छ । Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook