राष्ट्रपति पौडेलद्वारा यी दुई देशका राजदूत नियुक्त

49

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले दुई देशमा राजदूतलाई नियुक्त गरेका छन्।

उनले भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्मा र मलेसियाका लागि नेपालको आवासीय राजदूत नेत्रप्रसाद तिम्सिनालाई नियुक्त गरेका हुन्।

राष्ट्रपति पौडेलले उनीहरूलाई नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा नियुक्त गरेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here