Home 2024
Yearly Archives: 2024
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २३ कात्तिकदेखि १८ चैतसम्म रातको समयमा बन्द
काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २३ कात्तिकदेखि १८ चैतसम्म रातको समयमा बन्द गरिँदैछ । तर, यस समयमा नेपाल नागरिक उड्डयन प्राधिकरणले भने अहिलेकै...
काठमाडौंमा वायु प्रदूषण बढ्याे
काठमाडौं । काठमाडौंमा वायु प्रदूषण बढ्न थालेको छ । अहिले बिहान साढे १० बजेसम्म सबैभन्दा खराब वायु काठमाडौंको शंखपार्क क्षेत्रमा छ ।
सो क्षेत्रमा एयर...
आज पनि काठमाडौंमा रास्वपाकाे विरोध प्रदर्शन
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पनि काठमाडौं केन्द्रित विरोध प्रदर्शनलाई निरन्तरा दिने भएको छ।
सहकारी ठगी आरोपमा पक्राउ परेका पार्टी सभापति रवि...
गैरहाजिर भएका १२ जना प्रहरीहरुलाई हाजिर हुन निर्देशन
काठमाडौं । आफूखुसी गैरहाजिर भएका १२ जना प्रहरीहरुलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।
प्रहरी महानिरीक्षकको सचिवालय, कानुन शाखाले...
नेपाली किक बक्सरले बनाए ऐतिहासिक कीर्तिमान
काठमाडौं । नेपाली युवा किक बक्सर अविरल घिमिरे किक बक्सिङ खेल क्षेत्रमा ऐतिहासिक कीर्तिमान बनाउन सफल भएका छन् । उनी फ्रान्सका बक्सर एन्टोनिन मार्काेनीलाई...
नेकपा एमालेको आन्तरिक लोकतन्त्र दयनीय !
हाल सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेमा आन्तरिक लोकतन्त्र दयनीय बन्दै गएको पछिल्लो घटनाले झन् पुष्टि गरेको छ । एमालेले पार्टी निर्णयविरुद्ध बोलेको भन्दै तीन...
संगठित अपराध, रबि बिरुद्धको मुद्धा र नेपालको राजनीति !
–निमकान्त पाण्डे,
पछिल्लो डेढ वर्षयता देशमा सर्वाधिक चर्चामा रहेको दल र पात्रमध्येका एक हुन्, राष्ट्रिय स्वतन्त्र पार्टी र रवि लामिछाने । हुन त रवि टेलिभिजन...
रवि लामिछानेलाई बचाउनका लागि खबरदारी सभा गरेको भन्दै भ्रम फैलाएको प्रति आपत्ति
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुर्व गृहमन्त्री रवि लामिछानेलाई बचाउनका लागि माओवादी केन्द्रले खबरदारी सभा आयोजना गरेको भन्दै भ्रम फैलाएको प्रति...
बागमती प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली
काठमाडौं। देशभर स्थानीय वायु, पश्चिमी वायुका साथै भारतको ओडिशा आसपास रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ। हाल कोशी प्रदेशमा साधारणतया बदली...
पटाका बरामद
काठमाडौं । प्रहरीले काठमाडौंको नयाँबसपार्क क्षेत्रबाट पटाका बरामद गरेको छ । महानगरीय प्रहरी प्रभाग नयाँबसपार्कबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–२६ अवैधरुपमा पटाका लुकाइछिपाइ ओसारपसार...




















