Home 2024
Yearly Archives: 2024
बाढीले आरक्षका वन्यजन्तुमा क्षति
वराहक्षेत्र । गत असोजको दोस्रो हप्ता सप्तकोशी नदीमा आएको ५६ वर्षयताकै ठुलो बाढीले आरक्ष जङ्गल क्षेत्र बगाउँदा कोशीटप्पु वन्यजन्तु आरक्षमा ठुलो क्षति पु¥याएको छ ।...
फौजदारी न्याय प्रणालीको प्रभावकारी कार्यान्वयनका लागि नवीन प्रविधि अनुसरण गर्नुपर्ने
काठमाडौं । प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतले फौजदारी न्याय प्रणालीको प्रभावकारी कार्यान्वयनका लागि नवीन प्रविधि र प्रयोगलाई अनुसरण गर्नुपर्ने जनाउनुभएको छ ।
प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित...
त्रिकोणात्मक एकदिवसीय सिरिजको पहिलो खेलमा नेपाल अमेरिकासँग ३ विकेटले पराजित
काठमाडौं । विश्वकप लिग-२ अन्तर्गत अमेरिकामा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो पहिलो खेलमा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको छ।
डालसको ग्रान्ड प्रेरी क्रिकेट मैदानमा...
गैरआवासीय नेपाली नेपालका अवैतनिक राजदूत
काठमाडौं । गृहमन्त्री रमेश लेखकले गैरआवासीय नेपालीले नेपालको राष्ट्रियता बलियो बनाएको जनाउनुभएको छ । गैरआवासीय नेपाली दिवस तथा वार्षिक साधारणसभाका अवसरमा आज यहाँ आयोजित...
भुटानमाथि बंगलादेशकाे जित
काठमाडौं । साबिक विजेता बंगलादेश साफ महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।
त्रिपुरेश्वस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा बंगलादेशले भुटानमाथि ७–१ गोलको सजिलो...
शेयर बजारमा कारोबार घट्याे
काठमाडौं । साताकाे पहिलाे दिन शेयर बजारमा कारोबार घटेकाे छ । नेप्से परिसूचक नौ दशमलव १९ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका...
न्यायमूर्तिमाथि मारवाडीको संगीन आरोपः अंग नपुगि हतार–हतारमा फैसला भएछ
काठमाडौं । पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा रहेको ९ रोपनी ९ आना २ पैस जग्गा २१ वर्षदेखि कब्जा गरिरहेको मारवाडी सेवा समितिले काठमाडौं जिल्ला अदालतको...
राष्ट्रिय मातृभूमि पार्टीकाे शुभकामना आदानप्रदान सम्पन्न
काठमाडौं । राष्ट्रिय मातृभूमि पार्टीले एक भव्य समारोह गरी शुभकामना आदानप्रदान तथा राजनैतिक विषयमा छलफल गरेको छ ।
पार्टीका अध्यक्ष रामशरण पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा...
जुवातास खेलिरहेको अवस्थामा ४२ जना पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका-२७ मसानगल्लीस्थित रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-२५ भेडासिंह बस्ने महोत्तरी भंगहा नगरपालिका-७ घर भएका ४४ वर्षीय कुशेश्वर साह समेत ८...
दोलखा केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गयाे
काठमाडौं । दोलखाको केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराति साढे ११ बजे ४.५ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको...





















