Home 2024
Yearly Archives: 2024
साविक विजेता बङ्गलादेश र भारत भिड्दै
काठमाडौं । साफ महिला च्याम्पियनसिपमा आज (बुधबार) साँझ सर्वाधिक सफल टोली भारत र साविक विजेता बङ्गलादेशबिच प्रतिस्पर्धा हुँदैछ ।
समूह समूह ‘ए’ अन्तर्गत सेमिफाइनलमा स्थान बनाइसकेको...
सरकार सय दिनमा भ्रष्टाचारीको संरक्षणमा मात्रै केन्द्रित रहेको टिप्पणी
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार सय दिनमा भ्रष्टाचारीको संरक्षणमा मात्रै केन्द्रित रहेको टिप्पणी गरेका छन्। आज बिहान भएको पार्टीनिकट...
नेपालले फिफा विन्डोमा ताजिकिस्तानसँग खेल्ने
काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले तुलनात्मक रुपमा बलियो ताजिकिस्तानसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्ने पक्का गरेकाे छ ।
एन्फाले जानकारी दिए अनुसार नेपालले...
ट्रायल पास गर्ने बित्तिकै नागरिक एपमा कसरी आइपुग्छ लाइसेन्स ?
काठमाडौं । बागमती प्रदेशमा अब भौतिक सवारी चालक अनुमति पत्र (लाइसेन्स) बोकेर हिँड्नुपर्ने बाध्यता हटेको छ । नागरिक एपमा लिङ्क गरिएको लाइसेन्सबाटै चिट दिन...
१४९ औँ महासभामा नेपालको सहभागिता उपलब्धीमूलक
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले अन्तर व्यवस्थापिका संघको १४९ औँ महासभामा नेपालको सहभागिता उपलब्धीमूलक रहेको जनाएका छन् ।
मंगलबार सिंहदरबारमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै...
कथानक चलचित्र ‘देववाणी’को टिजर सार्वजनिक
काठमाडौं । मंसिर ७ गतेदेखि प्रदर्शन तयारीमा रहेको चलचित्र ‘देववाणी’को टिजर सार्वजनिक भएको छ । बाबु बलामी निर्देशित एक्सनप्रधान टिजरले कथावस्तुबारे प्रकाश पारेको छ...
पार्टीको नाम परिवर्तन गर्ने नेसपाको निर्णय
काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको (नेपाल) समाजवादी पार्टी (नेसपा)ले पार्टीको नाम परिवर्तन गर्ने निर्णय गरेको छ । मंगलबार पोखरामा सम्पन्न विधान अधिवेशनले नेपाल समाजवादी...
एमालेले विपक्षमा बोल्ने तीन नेतालाई प्रष्टिकरण पत्र पठायाे
काठमाडौं । एमालेले ‘दानमा’ पार्टी कार्यालय बनाउने निर्णयको विपक्षमा बोल्ने तीन नेतालाई प्रष्टिकरण पत्र पठाएको छ।
मंगलबार महासचिव शंकर पोखरेलले सल्लाहकार भीम रावल, स्थायी कमिटि...
प्रहरी निरिक्षक सुरज खत्रीले पाए असोज महिनाको उत्कृष्ट प्रहरी अवार्ड
कृष्णनगर । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले मासिक रुपमा दिदै आएको उत्कृष्ट प्रहरी पुरस्कार इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक सुरज खत्रीले पाएका छन्।
संगठनले दिएको...
विपद्मा परी मृत्यु भएका परिवारलाई आर्थिक सहायता दियाे
काठमाडाैं । नेपाल सरकार मातहतमा रहेकाे गृह मन्त्रालयले अति भारी वर्षापछि आएको बाढी, पहिरो र डुबान लगायत विपद्का घटनामा परी मृत्यु भएका परिवारलाई आर्थिक...





















