Home 2024
Yearly Archives: 2024
कात्तिक २ र ३ गते जुकाको औषधी र भिटामिन ‘ए’ क्याप्सुल खुवाउँदै सरकार
काठमाडौं । सरकारले कात्तिक २ र ३ गते देशैभरका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाउने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना निकाल्दै...
प्रस्तावित नृपध्वज निरौलाविरुद्ध संसदीय सुनुवाइ समितिमा दुई वटा उजुरी
काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित नृपध्वज निरौलाविरुद्ध संसदीय सुनुवाइ समितिमा दुई वटा उजुरी परेको छ । मङ्गलवारसम्म उजुरी दिने समय रहेकोमा एउटा इमेलबाट र...
भैंसेपाटी प्रहरी प्रभागकी तत्कालीन प्रमुख बिनुकुमारी शाहीविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं । ‘हनी ट्रयाप’ प्रकरणमा ललितपुरको भैंसेपाटी प्रहरी प्रभागकी तत्कालीन प्रमुख बिनुकुमारी शाहीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । शाहीविरुद्ध पक्राउ पुर्जी जारी भएको ललितपुर...
बडादसैँको टीका र जमरा लगाउने अन्तिम दिन
काठमाडौं । आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा यस वर्षको बडादसैँको टीका र जमरा लगाउने अन्तिम दिन...
अधिकृतदेखि सहसचिवसम्मका लागि ठूलो संख्यामा दरखास्त आह्वान
काठमाडौं । लोकसेवा आयोगले अधिकृतदेखि सहसचिवसम्मका लागि ठूलो संख्यामा दरखास्त आह्वान गरेको छ ।आयोगले एक सूचना जारी गर्दै निजामती सेवा, सङ्घीय संसद् सेवाका राजपत्राङ्कित प्रथम...
सप्तरीको विभिन्न गाउँमा केराखेती नष्ट हुँदा किसान मारमा
राजविराज । यही असोज ११ र १२ गते अविरल वर्षासँगैको बाढीका कारण सप्तरीको विभिन्न गाउँमा केराखेती नष्ट हुँदा किसान मारमा परेका छन्। भारदहमा मात्रै...
सुनको मूल्यले फेरि नयाँ रेकर्ड
काठमाडौं । सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ ।
बुधबार सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ६१ हजार ८ सय रुपैयाँ कायम भएको...
डडेल्धुरामा रात्रिबस दुर्घटनामा एकै परिवारका ४ जनाकाे मृत्यु
काठमाडौं । डडेल्धुरामा भएको रात्रिबस दुर्घटनामा परी मृत्यु भएका चारै जना एकै परिवारका रहेका खुलेको छ।
मृत्यु हुनेमा पुर्चौंडी नगरपालिका–३, बैतडीका ४५ वर्षीया जयमति बोहरा,...
मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाले बोलिभियामाथि गोलको वर्षा
काठमाडौं । लियोनल मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाले बोलिभियामाथि गोलको वर्षा गरेको छ । फिफा विश्वकप–२०२६ को दक्षिण अमेरिकी छनोटको खेलमा मेस्सीले ह्याट्रिक गरेपछि अर्जेन्टिनाले बोलिभियालाई ६–०...
गोली लोड गरिएको पेस्तोलसहित एक पक्राउ
भक्तपुर । गोली लोड गरिएको पेस्तोलसहित एक जनालाई पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर भक्तपुरले काभ्रेपलान्चोकको पनौती नगरपालिका–१ स्थायी घरभई हाल सूर्यविनायक नगरपालिका–८ रानीकोट...





















