Home 2024
Yearly Archives: 2024
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं । कास्की, पोखरा महानगरपालिका-१० बुद्धचोकस्थित द स्केटपार्क प्रालिमा विद्युत सर्ट भई सोमबार राति आगलागी हुँदा स्केट जुत्ताहरू, कम्प्युटर ३ थान, टिभी १ थान, जेनेरेटर...
हिमाली क्षेत्रमा पोल्याण्डका नागरिकको मृत्यु
रसुवा । हिमाली पदयात्राका क्रममा रसुवा र नुवाकोट जिल्लाको सिमानास्थित सूर्यकुण्ड आसपास क्षेत्रमा पोल्याण्डकी २३ वर्षीय सोविन्का अग्निएस्ज्काको गएराति मृत्यु भएको छ ।
रसुवा जिल्ला प्रहरी...
मुक्तक
लक्ष्मी ढकाल भोजपुर
हाल काठमाडौं
१.
आफूले खोजेर केही पनि
ल्याउनु पर्दैन थियो
अरुलाई हरेक कुरामा
सम्झाउनु पर्दैन थियो
बालापनको दशैँमा पुग्थ्यो
घुर्की लगाएपछि
अभाव छ तनाव छ भनेर
देखाउनु पर्दैन थियो
२.
म हुँ वृक्ष...
दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै
काठमाडौं । आश्विन शुक्ल पञ्चमी अर्थात् नवरात्रको छैटौँ दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
कीर्तिपुरका विनोद खड्गीको हत्यामा संलग्न सार्वजनिक
भक्तपुर । भक्तपुरबाट एक व्यक्तिको अपहरणपछि हत्या गरिएको छ । कीर्तिपुरका विनोद खड्गीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ...
पत्रकार महासङ्घको निर्वाचन मङ्सिर २८ मा हुने
काठमाडौं । नेपाल पत्रकार महासङ्घको तीन तहकै निर्वाचन मङ्सिर २८ मा हुने भएको छ।
नेपाल पत्रकार महसङ्घ केन्द्रीय समितिको आयोजना तथा नेपाल पत्रकार महासङ्घ भक्तपुर...
रियलमीले शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी सुविधा
काठमाडौं । चिनियाँ स्मार्टफोन ब्रान्ड रियलमीले शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी सुविधा ल्याएको छ । कम्पनीले नेपाली ग्राहकलाई सुपथ मूल्यमा अत्याधुनिक प्रविधि प्रदान गर्ने प्रतिबद्धताका...
कार्तिककाे पहिलाे सातादेखि दोस्रो भेट्रान्स फुटबल हुने
काठमाडौं। फुटबलर्स मिसन टुगेदरको आयोजना हुने दोस्रो भेट्रान्स फुटबल प्रतियोगिता कार्तिक ३ गतेबाट सुरु हुने भएको छ।
आयोजकले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै पूर्वअन्तर्राष्ट्रिय खेलाडीहरू...
नक्कली टिकट बेच्ने १४ जना पक्राउ
काठमाडाैं । दशैँको मौकामा सार्वजनिक गाडीको टिकटमा कालोबजारी गर्ने र नक्कली टिकट बेच्ने १४ जना पक्राउ परेका छन् ।
काठमाण्डौको नयाँ बसपार्क, बल्खु, कलङ्की, कोटेश्वरलगायतका...
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौं । तनहुँ, ब्यास नगरपालिका-१ गलफुबेसीस्थित सडकमा गल्फुबेसीबाट छाब्दीतर्फ जाँदै गरेको ग.१ त ७०३१ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ८ वर्षीय सविन...





















