Home 2024

Yearly Archives: 2024

बाढीपहिरामा परी २ सय ३३ जनाको मृत्यु

काठमाडौं  । हालैको बाढीपहिरामा परी २३३ जनाको मृत्यु भएको छभने २२ जना बेपत्ता छन् । अन्य १६९ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता...

लामो गृहकार्य र छलफलपछि अन्ततः नेपालको बिजुली बङ्गलादेश जाने

काठमाडौं । लामो गृहकार्य र छलफलपछि अन्ततः नेपालको बिजुली बङ्गलादेश जाने भएको छ । भारतपछि नेपालको बिजुली पहिलोपटक तेस्रो मुलुक निर्यात गर्ने गरी सम्झौता...

लुम्बिनी केबलकारमा १६ महिनामा पौने तीन लाख पर्यटक आए

बुटवल । बुटवलको लुम्बिनी केबलकारमा १६ महिनामा पौने तीन लाख पर्यटक आएका छन् । बुटवलको गोलपार्क बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका-३ बसन्तपुर जोड्ने गरी बनेको केबलकार...

जनताले भोगिरहेको पीडालाई साझा मानेर सहयोग गर्न आह्वान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपहिरो र डुबानका कारण जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर सहयोग गर्न सबैमा आह्वान गर्नुभएको छ । सिंहदरबारस्थित...

देशभर मनसुनी वायुको प्रभाव

काठमाडौं । आज देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको उत्तर–पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान...

अमेरिका-नेपालबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्ने समझदारी

काठमाडाैं । नेपालसँग कूटनीतिक सम्बन्ध गाँस्ने दोस्रो पुरानो मुलुक अमेरिका र नेपालबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्ने समझदारी भएको छ । सोमबार अमेरिकी विदेश मन्त्रालयमा...

आजदेखि घटस्थापना सुरु

काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन...

सन्तान विदेश पठाउने २१.७ प्रतिशत ज्येष्ठ नागरिकहरूमा एक्लोपना

काठमाडौं । सन्तान विदेश पठाउने २१.७ प्रतिशत ज्येष्ठ नागरिकहरूमा सामाजिक एक्लोपनाले सताएको एक अध्ययनले देखाएको छ । महानगर अनुसन्धान शोधवृत्ति (मेट्रोपोलिटन रिसर्च फेलोसिप–एमआरएफ) को तेस्रो...

बाढीका कारण सर्लाहीमा २ हजार ५३३ परिवार प्रभावित

बरहथवा । अविरल वर्षापछि आएको बाढी तथा डुबानका कारण सर्लाहीमा २ हजार ५३३ परिवार प्रभावित भएका छन् । लगातारको वर्षापछि बागमती नदी, लखन्देही, झिम,...

नेपाल चेम्बर अफ कमर्सले बाढी पहिरो क्षति न्यूनीकरणमा सघाउने

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले बाढी पहिरोबाट भएको क्षति न्यूनीकरणका लागि सघाउने भएको छ । चेम्बर अफ कमर्स अन्तर्गत गठित विपद् व्यवस्थापन परिषद्को...

RECENT POSTS

HOT NEWS