Home 2024
Yearly Archives: 2024
कांग्रेसद्वारा राहत तथा उद्धार कार्यमा सक्रिय रहन आग्रह
काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था समन्वय विभागले राष्ट्रिय विप्दको बेला राहत तथा उद्धार कार्यमा सक्रिय रहन शुभेच्छुक संस्थाका पदाधिकारी एवम् सदस्यलाई आग्रह गरेको...
बाढीपहिरो राहत कोषमा १ अर्ब उपलब्ध गराउने
काठमाडौं । बाढीपहिरो पीडितलाई उद्धार तथा राहतका लागि अर्थ मन्त्रालयले १ अर्ब रुपैयाँ उपलब्ध गराउने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले बाढीपहिरो राहत कोषमा...
आज बर्दघाट–दाउन्ने सडकखण्ड रातभरि बन्द गरिने
काठमाडौं । एकतर्फी सञ्चालनमा आएको महेन्द्र राजमार्गअन्तर्गत बर्दघाट–दाउन्ने सडकखण्ड मंगलबार रातभरि नै पूर्ण रूपमा बन्द गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय नवलपरासीले मंगलबार एक...
७ सयभन्दा बढी मानिसको हेलिकप्टरबाट उद्धार
काठमाडौं । गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा आठ टोली बनाएर बाढीले क्षतिग्रस्त बनाएको ८ जिल्लामा पठाएको जानकारी गराएका छन् ।
कांग्रेस संसदीय दलको...
आजदेखि मौसममा पुन: बदली
काठमाडौं । विपद्को त्रासदी निम्त्याएर केही दिन खुलेको मौसममा आजदेखि पुन: बदली भएको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशबाट...
स्ट्याण्डर्ड चार्टर्ड बैंक र छिमेक लघुवित्त वित्तीय संस्था बीच सम्झौता
काठमाडौं । एशियाली विकास बैंक (एडीबी) सँगको सहकार्यमा स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल र छिमेक लघुवित्त वित्तीय संस्था बीच ऋण सहयोगसम्बन्धी सम्झौता भएको छ ।
सम्झौता...
लेबनानको हिजबुल्लाह समूहविरुद्ध स्थलगत शुरू
काठमाडाैं । इजरायलले लेबनानको हिजबुल्लाह समूहविरुद्ध स्थलगत आक्रमण शुरू गरेको छ । यसका लागि इजरायल डिफेन्स फोर्सेज आईडीएफको १८ वटा ब्रिगेड दक्षिणी लेबनानको सीमा...
पृथ्वी राजमार्ग दुई घण्टाका लागि पुन: बन्द
काठमाडौं । पृथ्वी राजमार्ग दुई घण्टाका लागि पुन: बन्द गरिएको छ ।
१२ गतेको बाढीपहिरोपछि एकतर्फीरुपमा सञ्चालन भएको सडक दिउँसो २ बजेससम्मका लागि पूर्ण रुपमा...
बीई सिभिलबाट ४ सय विद्यार्थीमा ५१ जनामात्रै उत्तीर्ण
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानले गत वर्ष सञ्चालन गरेको बीई सिभिल इन्जिनियरिङको नतिजा प्रकाशन गरेको छ ।
नतिजाअनुसार परीक्षामा सहभागी भएका ५१ जना...
पेट्रोलियम पर्दाथकाे घट्यो भाउ
काठमाडाैं । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको भाउ घटाएको छ । गएराति एक बजेदेखि लागू हुने गरी नेपाल आयल निगमले...



















