भारत एकै दिन ३७ हजार ३ सय ७९ जनामा कोरोना

86

काठमाडौं ।  पछिल्लो २४ घण्टामा भारतमा ३७ हजार ३७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार सो अवधिमा १२४ जनाको संक्रमणका कारण मृत्यु भएको छ।

भारतमा कोरोना पोजिटिभिटीको दर ३.२४ प्रतिशत रहेको छ र यस समय कोभिड-१९ को सक्रिय संक्रमितको संख्या १ लाख ७१ हजार ८३० रहेको छ। जबकी यस महामारीका क्रममा भारतमा ४ लाख ८२ हजार १७ जनाको मृत्यु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here