सरकारका ५७ जना उपसचिवहरुको सरूवा

81

काठमाडौं । नेपाल सरकारका ५७ जना उपसचिवहरुको सरूवा गरिएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार सचिवस्तरीय निर्णयबाट ५७ जना उपसचिवहरुको सरूवा गरेको हो।

मन्त्रालय मातहतका निकाय, प्रदेश सरकारको विभिन्न मन्त्रालय तथा त्यस मातहतका निकायदेखि स्थानीय तह सम्ममा ती उपसचिवहरूको सरुवा गरिएको मन्त्रालयले जनाएको छ।

नेपाललाइभमा प्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here