Home 2024
Yearly Archives: 2024
विपद्मबाट अहिलेसम्म १ सय १२ जनाको मृत्यु
काठमाडौं । भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट अहिलेसम्म ११२ जनाको मृत्यु भएको छ । विपद्मा परी हालसम्म ६८ जना बेपत्ता भएका छन् भने...
सिद्धिस्मृति महिला तथा बाल अस्पतालको सेवा बन्द
भक्तपुर । हनुमन्ते खोलाको बाढी पसेर क्षति पुर्याएपछि भक्तपुर नगरपालिकाको जगाति आदर्शस्थित सिद्धिस्मृति महिला तथा बाल अस्पतालको सेवा बन्द गरिएको छ ।
अस्पताल प्रशासनले शनिबार सूचना...
अविरल वर्षाका कारण प्रसारण लाइनमा क्षति
काठमाडौं । अविरल वर्षाका कारण विभिन्न जलविद्युत् आयोजना र प्रसारण लाइनमा क्षति पुगेको छ ।
दुई दिनदेखि देशभर परेको वर्षाले चार सय ५६ मेगावाट क्षमताको...
प्राकृतिक विपत्तिबाट जोगिन सतर्कता असतर्कता अपनाउन प्रमको आग्रह
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपत्तिबाट जोगिन सतर्कता अपनाउन सबैलाई आग्रह गरेका छन्। साथै उनले प्राकृतिक विपत्ति सबैको साझा चुनौती भएकाले मिलेर त्यसको...
बाँकेको तटिय क्षेत्रका गाउँ बस्तीमा हाई अलर्ट जारी
नेपालगञ्ज । बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण राप्ती नदीमा पानीको सतह सतर्कताको विन्दु नजिक पुगेपछि बाँकेको तटिय क्षेत्रका गाउँ बस्तीमा हाई अलर्ट जारी...
उपत्यकमा २१ जनाको मृत्यु
काठमाडौं । वर्षाजन्य विपद्मा परी काठमाडौं उपत्यकमा २१ जनाको मृत्यु भएको छ। हालसम्म काठमाडौँमा नौ, ललितपुरमा नौ र भक्तपुरमा तीन जनाको मृत्यु भएको हो।
काठमाडौं...
उद्धारमा संवेदनशील भएर लागेका छौं : गृहमन्त्री
काठमाडौं । गृहमन्त्री रमेश लेखकले बाढी पहिरो र डुवानको जोखिममा रहेकाहरुलाई उद्धार गर्न सरकार संवेदनशील रहेको बताएका छन्। केन्द्रीय सुरक्षा समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै...
सिद्धार्थ बैंकले चाडपर्वको अवसर पारेर ‘दशैँ दुई गुणा रिवाड अफर’ सार्वजनिक
काठमाडौं । सिद्धार्थ बैंकले चाडपर्वको अवसर पारेर ‘दशैँ दुई गुणा रिवाड अफर’ सार्वजनिक गरेको छ। शुक्रबारदेखि सुरु भएको यस अफरमा ग्राहकले यही असोज ३० गतेसम्म कार्ड वा...
धरानमा तीन दिनसम्म ब्याडमिन्टन प्रतियोगिता हुने
सुनसरी । धरानमा पहिलो पटक राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । शुक्रबार धरान ब्याडमिन्टन क्लबले पत्रकार सम्मेलन आयोजना गरी यही असोजको १७...
नेपालमा एक वर्षमा एक लाखभन्दा बढीले सुरक्षित गर्भपतन
काठमाडौं । नेपालमा एक वर्षमा एक लाखभन्दा बढीले सुरक्षित गर्भपतन गराएका छन् । सरकारी तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०र०८१ मा १ लाख ५ हजार...




















