Home 2024

Yearly Archives: 2024

थारू समुदायका महिलाहरूले आज जितिया मनाउँदै

काठमाडौं। तराइमा बसोबास गर्ने थारू समुदाय लगायतका महिलाहरुले आज जितिया पर्व मनाउँदैछन् । नेपालकाे पूर्वी झापादेखि पश्चिम नवलपरासीसम्मका थारू महिलालगायत तराइमा बसोबास गर्ने महिलाहरूले जितियाको...

सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाडौं । सुनको मूल्यले केही दिनदेखि नै नयाँ रेकर्ड बनाउँदै बढिरहेको छ । बुधबार पनि अघिल्लो दिनको तुलनामा प्रतितोला ७ सय रुपैयाँले भाउ बढेको...

खोजी धनराजको धनको, चर्चा सहकारी डिभोर्सको !

–जानकी पाण्डे सहकारीका हजारौं बचतकर्ताको रकम अपचलन भएको विषयमा संसदीय छानबिन विशेष समितिले प्रतिवेदन तयार पारेको छ । काठमाडौं , पोखरा, चितवन, बुटवलमा रहेका सहकारीको...

चट्याङ लागेर मृत्यु

मोरङ । रंगेली नगरपालिका-९ धन्झुवा बस्ने २८ वर्षीया साक्रो हेमरमको चट्याङ लागेर मंगलबार दिउँसो मृत्यु भएको छ । आफ्नै घर नजिकै धान खेतमा घाँस काट्दै...

स्रोत नखुलेको रकम सहित दुई जना पक्राउ

मोरङ । बिराटनगर महानगरपालिका-१७ स्थित मटेरूवाबाट स्रोत नखुलेको नगद ७ लाख रूपैयाँ सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही...

चाडपर्वलाई मध्यनजर गर्दै साओमी नेपालले विशेष अफर ल्यायाे

काठमाडाैं । चाडपर्वलाई मध्यनजर गर्दै साओमी नेपालले विशेष अफर लिएर आएको छ । चाडपर्वलाई विशेष बनाउन सोओमीले ‘दशैं तिहारको उमंग, साओमीको बबाल अफरसँग’ योजना...

सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढ्याे

काठमाडौं । मंगलबार सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ५९ हजार २...

एनआइएमबी ‘एक्सेलेन्स इन न्यू पेमेन्ट फ्लोज इस्युर’बाट सम्मानित

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआइएमबी) भिसा इन्टरनेसनलद्वारा आयोजित लिडरसिप कन्क्लेभ नेपाल २०२४ मा ‘एक्सेलेन्स इन न्यू पेमेन्ट फ्लोज इस्युर’बाट सम्मानित भएको छ। काठमाडौंमा...

एसईईको पूरक परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार २ लाख १० हजार ३२१ जनाले परीक्षा दिएकोमा...

भरुवा बन्दुक प्रहार गरी एक जना घाईते

बाजुरा । बाजुरामा भरुवा बन्दुक प्रहार गरी एक जना घाईते भएका छन् । घाइते हुनेमा स्वामिकार्तिक खापर गाउँपालिका वडा न ३ रिउडा बस्ने बर्ष...

RECENT POSTS

HOT NEWS