Home 2024
Yearly Archives: 2024
एकैपटक यी २१ जना सचिवको सरुवा
काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को सोमबारको बैठकले एकैपटक २१ जना सचिवको सरुवा गरेको छ । बैठकले अर्थ, सञ्चार, उर्जा, संघीय मामिला, अख्तियारगायतका अति महत्वपूर्ण मन्त्रालय...
जसपाको केन्द्रीय समितिको बैठक साउनको अन्तिम साता बस्दै
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक यही साउनको अन्तिम साता बस्ने भएको छ ।
जसपा अध्यक्ष उपेन्द्र यादवले आज बैठक सम्बन्धमा...
टिआरसी संशोधन गर्न बनेको विधेयकबारे दलहरू सहमतिनजिक पुग्याे
काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन (टिआरसी), २०७१ लाई संशोधन गर्न बनेको विधेयकबारे दलहरू सहमतिनजिक पुगेका छन् । अहिले...
महिला र पुरुषको नेपाली राष्ट्रिय रग्बी टोली घोषणा
काठमाडौं । एसिया रग्बी महिला तथा पुरुष सेभेन्स ट्रफीका लागि महिला र पुरुषको नेपाली राष्ट्रिय रग्बी टोली घोषणा भएको छ ।
एसिया रग्बीको आयोजना र...
टेक्सस राज्यमा एक नेपालीको गोली हानेर हत्या
काठमाडौं । अमेरिकाको टेक्सस राज्यमा एक जना नेपालीको गोली हानेर हत्या भएको छ । मृतक रुकुम बाफीकोटको ३० वर्षका दीपक ओली भएको स्थानीय सञ्चारमाध्यमले जनाएका...
‘पूर्ण समानुपातिक प्रणालीको लागि आन्दोलन गर्छाैं’
काठमाडौं । नेपाली काँग्रेस– नेकपा एमालेले समानुनिपातिक प्रणाली हटाउने बसह चलाइरहेको बेला सरोकारवालाहरुले पूर्णसमानुपातिकको लागि आन्दोलन गर्नुपर्ने धारणा राखेका छन् ।
सोमबार संवाद डबलीमा संयुक्त...
विपिन जोशीको रिहाइका लागि प्रयास जारी : परराष्ट्रमन्त्री देउवा
काठमाडौं। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि सरकारले सक्दो प्रयास गरिरहेको जनाएकी छिन् ।
जोशीका बुबा...
पेरिस ओलम्पिकमा जुडो खेलाडी मनिता प्रधान पराजित
काठमाडौं । नेपाली जुडो खेलाडी मनिता श्रेष्ठ प्रधान पेरिस ओलम्पिक–२०२४ को महिला ५७ केजीमुनि तौलसमूहमा सोमबार पराजित भएकी छन् । इलिमिनेसन राउन्ड अफ ३२...
सहकारी ठगीमा संलग्नहरूलाई नेपाल ल्याउन निर्देशन
काठमाडौं। सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी ठगीमा संलग्नहरूलाई नेपाल ल्याउन गृहमन्त्रालयलाई निर्देशन दिएको छ ।
सोमबार सिंहदरबारमा गृहमन्त्री, गृहसचिव, प्रहरी...
नेप्से २०.६३ अङ्कका दरले घट्याे
काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्से २०.६३ अङ्क घटेको छ । सो अङ्कको गिरावटपछि नेप्से परिसूचक २६६० अङ्कमा झरेको छ । तीन पटकसम्म...





















