Home 2024
Yearly Archives: 2024
प्रतिनिधिसभा बैठक सुरू
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ। दिउँसो १ बजेबाट बैठक सुरू भएकाे छ ।
बैठकमा विभागीय मन्त्रीहरूले सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने...
इजरायलले दुई हजार नेपाली श्रमिकलाई रोजगारी दिने
काठमाडौं । इजरायलले दुई हजार नेपाली श्रमिकलाई केयर गिभरका रुपमा रोजगारी दिन सहमति जनाएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीसँग सोमबार नेपालका...
सरकार बाहिर हुँदा मात्र लोकतन्त्र खतरा मान्यता स्थापित
काठमाडौं । नेकपा एमालेका सांसद गोकर्ण विष्टले अहिलेको नेपाली राजनीतिमा आफू सरकारमा हुँदा मात्र लोकतन्त्र जोगिने र आफू बाहिर हुँदा खतरामा हुने भन्ने मान्यता...
भोलिदेखि पेरिस ओलम्पिक-२०२४ अन्तर्गत फुटबल खेल सुरु
काठमाडौं । पेरिस ओलम्पिक-२०२४ अन्तर्गत फुटबलका खेलहरू भोलिदेखि नै सुरु हुँदैछ ।
३३औं गृष्मकालीन ओलम्पिकको उद्घाटन जुलाई अर्थात आउने शुक्रबार हुने भए पनि फुटबललगायत केही...
बंगलादेशमा रहेका सबै नेपाली विद्यार्थी सुरक्षित
काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बंगलादेशमा रहेका सबै नेपाली विद्यार्थी सुरक्षित रहेका जानकारी दिएकी छिन्। त्यहाँ रहेका नेपाली विद्यार्थी एवं अन्य नेपालीहरूबारे...
बागमती सरकारमा सहभागी हुने ६ मन्त्रीको नाम टुंगो
हेटौंडा । नेकपा एमालले बागमती प्रदेश सरकारमा सहभागी हुने ६ मन्त्रीको नाम टुंगो लगाएको छ।
एमालेले काठमाडौंका प्रकाश श्रेष्ठ र अमन मास्के, ललितपुरका प्रेम भक्त...
भिसा सिफारिस विवादमा उपसभामुख रानामाथि छानबिन हुनुपर्छ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री मुकुल ढकालले भिसा सिफारिस विवादमा उपसभामुख इन्दिरा रानामाथि छानबिन हुनुपर्ने जनाएका छन् ।
आज बिहान सामाजिक सञ्जालमा लेख्दै...
गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि चीनका राजदूत चेन सङले शिष्टाचार भेट
काठमाडौं । गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि चीनका राजदूत चेन सङले शिष्टाचार भेट गरेका छन् । सोमबार दिँउसो सिंहदरबारस्थित गृहमन्त्रालय पुगेर राजदूत सङले गृहमन्त्री लेखकसँग बधाई ज्ञापनसहित भेटवार्ता गरेका हुन् ।
भेटमा गृहमन्त्री...
बंगलादेशमा आन्दोलन चर्किएपछि स्वदेश फर्किए
काठमाडौं । बंगलादेशमा आन्दोलन चर्किएपछि स्वदेश फर्किएका नेपाली विद्यार्थीहरूले आज परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई भेट गरी त्यहाँको अवस्थाका बारेमा जानकारी गराएका छन् ।
ढाकामा जारी आन्दोलनका कारण समस्यामा...
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
तनहुँ । ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भिमाद नगरपालिका-६ शान्तनगर माझटार बस्ने ३५ वर्षीय पिताम्वर नेपालीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ...





















