Home 2024
Yearly Archives: 2024
सुनको मूल्य घट्यो
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घटेको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार प्रतितोला १ लाख ४७ हजार ५ सय...
गुरुजनप्रति सम्मान भाव प्रकट गर्दै आज गुरुपूर्णिमा मनाइँदै
काठमाडौं । गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गर्दै आज गुरुपूर्णिमा मनाइँदै छ ।
वैदिक धर्मग्रन्थ महाभारतका रचयिता...
गुल्मीको मुसिकोट क्षेत्रका नागरिक अन्धकारमा बस्न बाध्य
गुल्मी । बाढीले विद्युत् परियोजनाको नहर बगाउँदा दुई सातादेखि गुल्मीको मुसिकोट क्षेत्रका नागरिक अन्धकारमा बस्न बाध्य छन् । असार २३ गते आएको बाढीले मुसिकोट नगरपालिका–८...
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन्। गत असार १७ मा केन्द्रीय तहमा एमाले कांग्रेस सत्ता समीकरणको सहमति बनेसँगै...
प्रधानमन्त्री केपी ओलीले आज विश्वासको मत लिँदै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिँदै छन् । त्यसका लागि प्रतिनिधि सभाको बैठक आज दिउँसो एक बजे बस्दै छ ।
दुई...
बांग्लादेशका प्रधानमन्त्री शेख हसिनाको शासनका लागि विद्यार्थी आन्दोलन गम्भीर चुनौती बन्दै
एजेन्सी । बांग्लादेशका प्रधानमन्त्री शेख हसिनाको शासनका लागि विद्यार्थी आन्दोलन गम्भीर चुनौती बन्दै गएको छ। सातायता बढ्दो विद्यार्थी आन्दोलन देशको सबैभन्दा खराब अशान्तिका रूपमा...
“माईडिशहोम” एपको पुन: सुरुवात
काठमाडाैं । डिश मिडिया नेटवर्क लिमिटेडले आफ्नो "माईडिशहोम" एपको पुन: सुरुवातको घोषणा गरेको छ । डिश मिडिया नेटवर्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले...
सङ्घीय अस्पताललाई अतिरिक्त समयमा सेवा सञ्चालन गर्न आग्रह
काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्घीय अस्पताललाई नियमितबाहेक अतिरिक्त समयमा सेवा सञ्चालन गर्न आग्रह गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले गुणस्तरीय स्वास्थ्य...
गृहमन्त्री लेखक र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता
काठमाडौँ-गृहमन्त्री रमेश लेखक र नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनबीच शुक्रबार भेटवार्ता भएको छ। भेटमा अमेरिकी राजदूत डिनले गृहमन्त्री लेखकलाई नयाँ कार्यकालको बधाई तथा...
देशभर आंशिक बदली
काठमाडौं । आज पनि देशभर आंशिक बदली भएको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भैरहेको छ।
आज दिउँसो पनि...




















