Home 2024
Yearly Archives: 2024
बौद्ध सम्मेलन सुरु
काठमाडौं । नवौं नानहाई बौद्ध सम्मेलन राजधानी काठमाडौंमा सुरु भएको छ।
उक्त सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन्।
याक एण्ड यतिमा उक्त सम्मेलन सुरु...
राष्ट्रपति पौडेलद्वारा विभिन्न ५ देशमा राजदूत
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न ५ देशमा राजदूत नियुक्त गरेका छन्।
राष्ट्रपतिले शुक्रबार प्रकाशमणि पौडेललाई पोर्चुगल, सनिल नेपाललाई स्पेन, प्राडा कपिलमान श्रेष्ठलाई दक्षिण अफ्रिका,...
नेपाललाई अन्तर्राष्ट्रिय विवाद समाधानका लागि तटस्थ स्थलको रूपमा स्थापित गर्न सकिने
ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई अन्तर्राष्ट्रिय विवाद समाधानका लागि एक विश्वसनीय र तटस्थ स्थलको रूपमा स्थापित गर्न सकिने जनाएका छन् ।
अन्तर्राष्ट्रिय वैकल्पिक...
रविको गिरफ्तारीले विपक्षी दलहरु एकठाउँ !
काठमाडौं / पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानको पक्राउको घटनाले विपक्षी दलहरु एकत्रित भएका छन् । पछिल्लो समय लामिछानेलाई बयानका नाममा सरकारले...
लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको उपलब्धि के ?
-जानकी पाण्डे,
‘हामी सबैको प्रतिबद्धताः लैंगिक हिंसा अन्त्यका लागि अभियान’ भन्ने राष्ट्रिय नाराका साथ यस वर्ष ३३औँ अन्तर्राष्ट्रिय लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान मनाइएको छ...
शान्ति प्रक्रियापछि केही कमजोरी भएको स्वीकार
काठमाडौं । पुर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियापछि केही कमजोरी भएको स्वीकार गरेका छन् ।
चितवनको भरतपुरमा बिहीबार नेपाल उद्योग...
दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश
काठमाडौं । साइबर अपराधको आराेपमा पक्राउ गरिएका दुर्गा प्रसाईंलाई काठमाडौं जिल्ला अदालतले ४० हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
बिहीबार काठमाडौं जिल्ला अदालतका...
सत्ता बाहिरका प्रचण्डले गर्ने कोर्स करेक्सन कस्तो होला ?
निमकान्त पाण्डे
प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले नेपाली राजनीतिमा कोर्स करेक्सनको बहस थालेका छन् । केही दिनअघि आयोजित पार्टीको...
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको १८औँ वार्षिक साधारणसभा बिहीबार काठमाडौंमा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०८०.८१ को सञ्चित मुनाफा तथा पुँजी...
त्रिविकाे सिनेटबाट १२ वटा नीति पारित
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको सभा (सिनेट) बाट १२ वटा नीति पारित भएको छ ।
बिहीबार बसेको सभाबाट १२ वटा नीति पारित भएको हो । जसमा...





















