Home 2024
Yearly Archives: 2024
पहिरोमा परी बेपत्ता भएका चारै जनाको शव भेटियाे
लमजुङ । लमजुङको क्व्होलासोथर गाउँपालिका-३ मा पहिरोमा परी बेपत्ता भएका चारै जनाको शव भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार पहिरामा पुरिएर ६७ वर्षीय...
केन्यामा संसद भवन छिर्न खोज्ने प्रदर्शनकारीमाथि गोली प्रहार
एजेन्सी। पूर्वीअफ्रिकी देश केन्यामा संसद भवन छिर्न खोज्ने प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको छ। मंगलबार संसद भवन पुगेका प्रदर्शनकारीलाई तितरबितर गर्न प्रहरीले गोली चलाउँदा हालसम्म...
उपमयेर डंगोल र ल्हासा नगरका प्रतिनिधिबीच भेटवार्ता
काठमाडौं । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले, विश्वव्यापी महामारीका समयमा ल्हासा नगरले उपलब्ध गराएको स्वास्थ्य सामग्री तथा उपकरण जनसाधारणको स्वास्थ्योपचारमा उपयोग भएको बताएकी छन्...
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न आग्रह
काठमाडौं । नेकपा(एमाले) काठमाडौं जिल्ला कमिटीले काठमाडौं जिल्लामा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने मिति पछि धकेल्न गृहमन्त्रीलाई आग्रह गरेको छ । बुधवार नेकपा(एमाले) का नेता...
तेघरीबाट लागुऔषध खैरो हेरोइनसहित युवक पक्राउ
काठमाडौं । प्रहरीले कैलालीको गोदावरी नगरपालिका–२ स्थित तेघरीबाट लागुऔषध खैरो हेरोइनसहित एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २४ वर्षीय अमित सोव छन्...
आज सुनचाँदीको मूल्य घट्यो
काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुन–चाँदीको मूल्य घटेको छ।
मंगलबार स्थिर रहेको सुनको भाउ आज प्रतितोला सात सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका...
लगानी विस्तार गर्न ओपेक फन्डलाई आग्रह
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको जनाउँदै लगानी विस्तारका लागि ओपेक फन्डलाई आग्रह गर्नुभएको छ ।
अष्ट्रियाको...
चिनियाँ उपविदेशमन्त्री सुनले राष्ट्रपति पौडेलसँग गरे शिष्टाचार भेट
काठमाडौं । चिनियाँ उपविदेशमन्त्री सुन वेइडोङले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन्।
२ दिनअघि नेपालको आएका सुनसहितको टोली केही बेरअघि शीतल निवास पुगेको थियो। भेटघाटमा...
निःशुल्क उपचारका लागि सम्झौता कार्यान्वयन गर्न निर्देशन
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले विभिन्न रोगहरूको निःशुल्क तथा सहुलियतपूर्ण उपचारका लागि सम्झौता गरिएका कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न निर्देशन दिएका छन्।
देशभरका...
प्रधानमन्त्रीले दिए नेपाल आइडल विजेता करणलाई गितार उपहार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल आइडल विजेता करण परियारलाई आज बिहान प्रधानमन्त्रीनिवास बालुवाटार बोलाएर बधाई दिएका छन् । उक्त अवसरमा दाहालले परियारलाई गितार...





















