Home 2024
Yearly Archives: 2024
नेपाली राष्ट्रिय महिला फुटबल खेलाडी प्रीति राई धरानमा सम्मानित
सुनसरी । साकेला समापनको अवसरमा नेपाली राष्ट्रिय महिला फुटबल खेलाडी प्रीति राई धरानमा सम्मानित भएकी छन् । धरान १७ स्थित साकेला पार्कमा किरात राई यायोख्खा सुनसरीद्वारा शनिवार जिल्ला व्यापी साकेला प्रतियोगिता समापन...
नेप्से ३३ दशमलव १५ अङ्कले बढ्याे
काठमाडौं । जलविद्युत् कम्पनीको शेयर कारोबार चम्किँदा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३३ दशमलव १५ अङ्कले बढेको छ। आज नेप्से परिसूचक एक दशमलव ५९...
बङ्गलादेशमा आक्रमण हुदाँ तीन रोहिंग्याको मृत्यु
एजेन्सी । बङ्गलादेशको राहत शिविरहरूमा नियन्त्रणको लागि प्रतिस्पर्धा गरिरहेका प्रतिद्वन्द्वीहरुको सैन्य झडपमा कम्तीमा तीन रोहिंग्या शरणार्थीको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएको...
मधेशमा कोल्ड स्टोर नहुँदा किसानलाई समस्या
काठमाडौं । आम जनता पार्टी अध्यक्ष प्रभु साहले किसानका लागि मन्त्रालयले उचित बजेट ल्याउन नसकेको जनाएका छन् ।
‘हामी चाहन्छौं सरकारले किसानलाई पेन्सन देओस् ।...
क्याप्टेन भावना पन्तको उडान निलम्बन फुकुवा
काठमाडौं । मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगम (नेवानि) का क्याप्टेन भावना पन्तको उडान निलम्बन फुकुवा गरेको छ...
किसानलाई समयमै मल प्रबन्ध गर्नुपर्नेमा ध्यानाकर्षण
काठमाडौं । सांसदहरुले केही दिनअघि तराईका विभिन्न जिल्लामा भीषण हुरीका कारण स्थानीयका घर र बालीनालीमा ठूलो क्षति पुर्याएको उल्लेख गर्दै प्रभावित किसानलाई सरकारले उचित राहत...
असारे बिकाश लूटन हानाथाप भ्रष्ट मेयर
काठमाडाैं । असारे बिकाश लूटन हानाथाप भ्रष्ट मेयर हाकिम र लेखा प्रमुख जनता र जन्प्रतिनिधीको दरले फरार चन्द्र्पुरमा ‘बिना कमिसनको काम गर्दैनन कटहरीया नगरपालिकाका...
मानव अधिकारको स्थितिमा कुनै सुधार भएन
काठमाडौं । नेपालमा मानव अधिकारको स्थितिमा कुनै सुधार देखिएको छैन ।
अमेरिकाले निकालेको सन् २०२३ मानव अधिकार प्रतिवेदनअनुसार गत वर्ष मानव अधिकारको स्थितिमा कुनै उल्लेखनीय...
तातो लहर सम्बन्धी बुलेटिन निकाले
काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन निकालेको छ। महाशाखाले तातो दिन तथा तातो लहर सम्बन्धी बुलेटिन निकालेको हो।
सुदूरपश्चिम...
बयलपाटा अस्पतालका लागि संघीय सरकारबाट विशेष अनुदान दिन माग
काठमाडौं । नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले अछाममा सञ्चालित बयलपाटा अस्पतालका लागि संघीय सरकारबाट विशेष अनुदान दिन माग गरेका छन्।
मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद...





















