Home 2024
Yearly Archives: 2024
नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानले उत्कृष्ट नतिजा निकाले
काठमाडौं । त्रिभुवन विश्व विद्यालयअन्तर्गत चिकित्सा शिक्षा तथा नर्सिङ शिक्षातर्फ नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानले उत्कृष्ट नतिजा निकालेको छ।
प्रतिष्ठानको १२औँ स्थापना दिवसको अवसरमा आयोजित विशेष...
क्यान्सरको पहिचान गर्न निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा पाठेघरको मुखमा हुने क्यान्सरको पहिचान र न्यूनीकरणका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
महिलामा हुने पाठेघरको मुखमा...
विरोधीहरुले थाहा नपाएको रविको गोप्य काम !
–निमकान्त पाण्डे
छोटो समयमा नेपाली राजनीतिमा उदाएका रास्वपा सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने अहिले सर्वाधिक चर्चामा छन् । यसअघि सञ्चारकर्मी रहेका उनी पटकपटक...
कुरा नमिल्दा संसद बैठक अनिश्चित
काठमाडौं । सहकारी रकम हिनामिना भएको सम्बन्धमा छानबिन गर्न गठन हुने संसदीय समितिको कार्यादेश(टिओआर) टुंगो लगाउन गठित कार्यदलमा दलहरूबीच कुरा नमिल्दा संसद बैठक अनिश्चित...
मन्त्रीहरुको सम्पत्तिले गम्भीर प्रश्न उठायो
काठमाडौं / सरकारले गत मंगलबार प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । तर, उनीहरुको वास्तविक सम्पत्ति विवरणमा देखिएको छैन भने कसैको अस्वाभाविक...
महिलाको सफलतामा समाजको कुदृष्टि किन हुन्छ ?
–प्रीति रमण
केही दिनअघि प्रदर्शित भएको ।।।बोक्सीको घर’ चलचित्रले व्यावसायिक सफलता हासिल ग¥यो । समीक्षकहरुले यसको विषयवस्तु तथा कलाकारको पनि निकै प्रशंसा गरे । धेरै...
सगरमाथा आरोहणका क्रममा केन्याली नागरिक मृत फेला, शेर्पा गाइड बेपत्ता
काठमाडौं । सगरमाथा आरोहणका लागि गएका केन्याका नागरिक मृत अवस्थामा भेटिएका छन् ।
पर्यटन विभागका अनुसार बिहीबार तेस्रो शिविरबाट सगरमाथातर्फ लागेका केन्याका नागरिक जोशुआ चेरुइयोट किरुई सगरमाथाको चुचुरो नजिक मृत...
कार्की क्षेत्रीहरुको ठाउ“ ठाउमा कुल पुजा र देवाली
कठमाडाैं । वैशाखे पुर्णिमा अर्थात उभौली पुर्णिमाका अवसरमा क्षेत्री जातीमा पर्ने मुडुला कार्कीहरुको देशका विभिन्न स्थानहरुमा सामुहिक कुलपुजा र देवाली सम्पन्न भएका छन् ।
ललितपुर...
एसीसी महिला एसिया कप २०२४ का लागि २८ सदस्यीय टोलीको घोषणा
काठमाडौं । एसीसी महिला एसिया कप २०२४ का लागि नेपाल क्रिकेट संघ (क्यान) ले २८ सदस्यीय टोलीको घोषणा गरेको छ ।
नेपालले इन्दु बर्माको कप्तानीमा...
देशका पहाडी भू–भागमा हावाहुरी सहित हल्का वर्षाको सम्भावना
काठमाडौं । नेपालमा अहिले स्थानीय वायु, पश्चिमी वायु र विहार आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव परिरहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम...





















