Home 2024
Yearly Archives: 2024
एमाले बाँके अध्यक्षका लागि तीन जनाको उम्मेदवारी
नेपालगन्ज । नेकपा (एमाले) बाँके अध्यक्षका लागि तीन जनाको उम्मेदवारी परेको छ । एमाले बाँकेका बर्तमान अध्यक्ष किस्मतकुमार कक्षपतिसहित डिल्ली विसी र निरक गुरुङले...
आज तोलामा रु एक हजार छ सयले वृद्धि
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु एक हजार छ सयले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन...
संरक्षणको अभाव हुँदा विरूप बन्दै खाेकनाका पाेखरी
ललितपुर । ललितपुर महानगरपालिका–२१ खोकनामा ‘खा’, ‘गा’, ‘फङा’ र ‘कमल’ गरी चारवटा पोखरी छन् । उचित संरक्षणको अभावमा ती दिनप्रतिदिन विरूप बन्दै गएका छन्।
स्थानीय ७७...
कांग्रेसले सहकारी ठगी प्रकरणलाई लिएर आज पनि संसद् अवरोध गर्ने
काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणलाई लिएर आज पनि संसद् अवरोध गर्ने भएको छ । सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान...
मनमैजुमा प्रहरी जवान मृत फेला
काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका—९, मनमैजुमा एक जना प्रहरी जवान मृत फेला परेका छन् ।
ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज घिमिरेको शव...
संसद बैठक सुचारु गर्ने विषयमा छलफल हुने
काठमाडौं । सभामुख देवराज घिमिरेले आज प्रमुख सत्ता घटक दल नेकपा (एमाले) का अध्यक्ष तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’...
उचित व्यवस्थापन नहुँदा प्रावि मौरीघाटमा विद्यार्थी न्यून
तुलसीपुर । दाङको राप्ती गाउँपालिका-४ स्थित रात्रि प्रावि मौरीघाट गाउँको बिचमा भए पनि विद्यार्थीको अवस्था न्यून छ । गाउँ ठुलो भए पनि उचित व्यवस्थापन नहुँदा...
उपत्यकाको विद्युत् प्रणालीलाई भूमिगत बनाइने
काठमाडौं । काठमाडौं उपत्यकाको विद्युत् प्रणालीलाई भूमिगत बनाउँदै गरेको नेपाल विद्युत् प्राधिकरणले अब पोल नै हटाउने भएको छ । काठमाडौँका विभिन्न ठाउँमा जडान सम्पन्न...
अत्यधिक गर्मी बढ्ने भएकाले सावधानी अपनाउन अनुराेध
काठमाडौं । विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको छ । आगामी दुई दिन अत्यधिक गर्मी हुने र...
प्रतिनिधि सभा बैठक स्थगित
काठमाडौं । प्रतिनिधि सभा बैठक आइतबारसम्मका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेको सचिवालयले यस्तो जानकारी दिएको हो ।
शुक्रबार बिहान ११ बजेका लागि...





















