Home 2024
Yearly Archives: 2024
भारतीय ग्यास बुलेट खोजी गर्न सशस्त्र प्रहरी टोली परिचालन
ठमाडौं । धादिङको कृष्णभीरमा आइतबार बिहान दुर्घटनामा परेको भारतीय ग्यास बुलेटका चालक र सहचालकको खोजी गर्न गोताखोरसहितको सशस्त्र प्रहरी टोली परिचालन भएको छ ।
सशस्त्र...
निजामती विधेयक माथि दफाबारे छलफल सुरु
काठमाडौ । निजामती विधेयकमाथि दफावार छलफल सुरु भएको छ । संसदमा आएको ९ महिनापछि निजामती विधेयक माथि आइतबारदेखि दफाबारे छलफल सुरु भएको हो ।
प्रतिनिधिसभा...
अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आइपुगे
काठमाडाैं । दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आएका छन्।
आइतबार काठमाडौं आइपुगेका लुले शीर्ष नेताहरूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ।
‘उहाँले...
विश्वविद्यालय बनाउन हटियामा जग्गा उपलब्ध गराउने
हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले बागमती प्रदेश विश्वविद्यालयको भवन निर्माणका लागि बजार क्षेत्रबाट पूर्वतर्फ हटियामा जग्गा उपलब्ध गराउने भएको छ ।
प्रशासनिक भवन निर्माण गर्न जग्गा...
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौं । धनुषा, मिथिला नगरपालिका-६ बसी पुलस्थित सडकमा महेन्द्रनगरबाट ढल्केवरतर्फ आउँदै गरेको प्र.३-०२-००६ प ६७५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा...
कामपाभित्र ८८ प्रतिशत मःम पसलमा सरसफाइ नगरेको फेला
काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र सञ्चालनमा रहेका मःम पसलहरूमा कार्यस्थल, भान्छा र व्यक्तिगत सरसफाइ तथा स्वच्छतामा समस्या भएकाे तथ्य बाहिरिएकाे छ । महानगरले दैनिक उपभोग्य...
सिद्धार्थ बैंकले सञ्चिति नाफाबाट ४ प्रतिशत नगद लाभांश दिने
काठमाडौं । सिद्धार्थ बैंकको लाभांश घोषणा भएको छ ।
बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको वित्तीय विवरणमा आधारित सञ्चिति नाफाबाट ४ प्रतिशत...
यी ७ ट्रिक्स अपनाउनु भयो भने बन्नेछ आकर्षक युट्युब थम्बनेल
काठमाडौं । युट्युब भिडिओमा अडियन्स आकर्षित गर्ने सबैभन्दा उत्तम माध्यम हो ‘थम्बनेल’ । जसरी कुनै पुस्तकका लागि त्यसको कभरले पाठकलाई आकर्षित गर्न महत्त्वपूर्ण भूमिका...
तीन छात्रले मिलेर यसरी बनाए विद्युतीय ट्रयाक्टर सफल
काठमाडाैं । प्लस टु अध्यापन गरेका तीन छात्रले मिलेर विद्युतीय ट्रयाक्टर निर्माण गर्न सफल भएका छन् ।
सर्लाहीकाे लालबन्दी नगरपालिका-९ बस्तीपुरस्थित आइडियल कोएड एकेडेमीका छात्रले...
गिरिजाप्रसाद कोइराला फाउन्डेसनद्वारा ४८औँपटक निःशुल्क खाद्यान्न वितरण
न्युयोर्क । गिरिजाप्रसाद कोइराला फाउन्डेसन अमेरिकाले ४८औँपटक निःशुल्क खाद्यान्न वितरण गरेको छ । न्युयोर्कको उडसाइडस्थित आफ्नै कार्यालय परिसरबाट फाउन्डेसनले निःशुल्क खाद्यान्न वितरण गरेको हो...




















