Home 2024
Yearly Archives: 2024
आज ‘तमु ल्होसार/ल्होछार’ मनाइँदै
काठमाडौँ– गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ मनाउँदैछन्।
‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको...
अमेरिकाका ३९औँ राष्ट्रपति कार्टरको निधन
काठमाडौं । अमेरिकाका ३९औँ राष्ट्रपति जिमी कार्टरको १०० वर्षको उमेरमा निधन भएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनको जर्जियास्थित आफ्नै घरमा निधन भएको हो।
कार्टरले १९७७ देखि...
विकास आयोजनाहरु बर्दिया ल्याउन पहल गर्ने
नेपालगन्ज। परराष्ट्रमन्त्री डा.आरजु राणाले बर्दियालगायत विभिन्न सीमावर्ती जिल्लाका नाकाहरुमा देखिएका समस्याहरु समाधान हुने जनाउनुभएको छ ।
कैलालीबाट फर्किने क्रममा आइतबार बर्दियाको ठाकुरबाबा नगरपालिकामा पुग्नुभएकी परराष्ट्रमन्त्री...
‘मखमली’ युट्युब ट्रेन्डिङको म्युजिक सेक्सनको एक नम्बरमा
काठमाडौं । चलचित्र ‘ऊनको स्वीटर’को नयाँ गीत ‘मखमली’ युट्युब ट्रेन्डिङको म्युजिक सेक्सनको एक नम्बरमा आइपुगेको छ । रिलिजको दुई दिनपछि ‘मखमली’ युट्युब ट्रेन्डिङको म्युजिक...
प्रसौँनी गाउँलिकाका पूर्व अध्यक्ष प्रदीप एमालेमा प्रवेश
पर्सा । प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पर्साको सखुवा प्रसौँनी गाउँलिकाका पूर्व अध्यक्ष प्रदीप लगायतलाई एमालेमा प्रवेश गराएका छन्।
एमालेको पर्सा जिल्ला...
नयाँ बानेश्वरमा हिमालयन बैंककाे शाखा स्थानान्तरण
काठमाडौं । हिमालयन बैंक लिमिटेडले सिभिल बैंकसँग मर्ज गरेपछि नजिक भएका शाखा सञ्जालहरुमध्ये नयाँ बानेश्वर शाखालाई स्थानान्तरण गरेको छ ।
नयाँ बानेश्वरमा भएको शाखालाई स्थानान्तरण...
नेप्से परिसूचक घट्याे
काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २१ दशमलव १२ अङ्कले घटेर दुई हजार छ सय नौ दशमलव ५८ बिन्दुमा...
द. कोरियामा विमान दुर्घटना १ सय ७४ जनाको मृत्यु
एजेन्सी । दक्षिण कोरियामा विमान दुर्घटना १ सय ७४ जनाको मृत्यु भएको पुष्टि भएको छ।
दुईजनाको भने जीवितै उद्धार गरिएको छ। अहिलेसम्म १७४ जनाको मृत्यु...
राष्ट्रपति पौडेलबाट सहकारी सम्बन्धी अध्यादेश जारी
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी सम्बन्धी अध्यादेश जारी गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने, अध्यादेश...
पूर्वराजा शाह भारत प्रस्थान
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित भारत भ्रमणमा जानुभएको छ । पूर्वरानी कोमल, छोरी प्रेरणा, पूजा र दिलासासहित उत्तर प्रदेशको राजधानी लखनउ जानुभएको हो।
उत्तर...





















