Home 2024
Yearly Archives: 2024
सुदूरपश्चिम प्रदेश सरकारमा तीन जना मन्त्री थपिए
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा तीन जना मन्त्री थपिएका छन्।
मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीका तीन जना मन्त्री थपेर मन्त्रिमण्डल विस्तार गरेका हुन्।
मुख्यमन्त्री शाहले...
एमालेकाे सचिवालय बैठक आगामी बैशाख ८ र ९ गते
नेकपा एमालेले आगामी बैशाखमा पार्टीको महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बसाउने निर्णय गरेको छ। शुक्रबार बसेको पार्टीको सचिवालय बैठकले आगामी बैशाख ८ र ९ गते...
सेनाको व्यवसायिक दक्षता र देशभक्तिप्रति निकै गर्वको अनुभूति : बाबुराम
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली सेनाको व्यवसायिक दक्षता र देशभक्तिप्रति निकै गर्वको अनुभूति भएको उल्लेख गरेका...
राष्ट्रपतिद्वारा अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना व्यक्त
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ११४औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा राज्यका सबै तह र क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता होस् भन्ने शुभकामना व्यक्त गरेका छन्...
महिला समानताको लागि सरकारले नीतिगत व्यवस्था गरेको छ : प्रम
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिलाको हक, हित र अधिकारको संरक्षण एवं प्रवर्द्धन, महिला सहभागिता, सशक्तीकरण र समानताको लागि सरकारले नीतिगत, कानुनी तथा संस्थागत...
झण्डै २० लाख बालबालिकाले खोप दादुरा–रुबेलाविरुद्धको खोप लगाए
काठमाडाैं । सरकारले सञ्चालन गरिरहेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानमा अहिलेसम्म झण्डै २० लाख बालबालिकाले खोप लगाइसकेका छन् । ५७ लाख ४२ हजार ९ सय ९३ बालबालिकालाई खोप...
कलेजाे दान दिएर ज्वाइँले बचाए सासूको ज्यान
कलेजोको गम्भीर रोगबाट ग्रसित सासूलाई कलेजो दान गरेर एक ज्वाइँले सासूको ज्यान बचाएका छन् । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ज्वाइँले कलेजो दान दिएर...
पशुपतिको सुरक्षा गर्न ४ हजार ४९ प्रहरी परिचालन
काठमाडौं । महाशिवरात्रि पर्वको अवसरमा काठमाडौंको गौशालास्थित पशुपतिनाथ मन्दिर परिसरको सुरक्षाका लागि चार हजार ४९ प्रहरी परिचालन गरिने भएको छ । काठमाडौँ उपत्यका प्रहरी...
मेयर रेनु दाहाल ‘इन्टरनेसनल मेयर अवार्ड’ द्वारा सम्मानित
चितवन । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल ‘इन्टरनेसनल मेयर अवार्ड’ द्वारा सम्मानित भएकी छिन्। बेलायतको संसद् भवन ‘हाउस अफ कमन्स’मा गएराति उनलाई उक्त अवार्ड अर्पण...
महिला दिवसकाे अवसरमा सभामुख देवराज घिमिरले दिए शुभकामना
काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाका सभामुख देवराज घिमिरले ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसले सामाजिक सचेतना अभिवृद्धि गर्दै साझा अभियानमा सहभागी हुन सबैलाई उत्प्रेरणा प्रदान...





















