Home 2024
Yearly Archives: 2024
समाजवादी मोर्चाको संयोजकमा विप्लव
काठमाडौं । समाजवादी मोर्चाको संयोजक नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव बनेका छन् ।
आज बिहान एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको अध्यक्षतामा बसेको मोर्चाको बैठकले...
लैगिंक हिंसा न्युनिकरण गर्न महिला पुरुष समविकास तालिम सुरु
कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकामा महिला पुरुष समविकास तालिम सुरु भएको छ ।
श्री सिद्धिपुर सामाजिक महिला विकास संस्था बाणगंगा ४ को आयोजना तथा बाणगंगा...
मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु
दाङ । मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ, भने एकजना गम्भीर घाइते भएका छन् । राति रा७प ३१८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना...
राष्ट्रपतिले गरे शालीनदीमा पूजा
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल काठमाडाैं शङ्खरापुर नगरपालिकास्थित शालीनदीमा पौष शुक्ल पूर्णिमादेखि जारी श्रीस्वस्थानी व्रतकथा अन्तर्गतकाे माधवनारायण मेलामा आइतबार सहभागी हुनुभयो ।
सो अवसरमा राष्ट्रपति...
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई पदमुक्त गर्न माग
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) र प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई पदमुक्त गर्न प्रधानमन्त्रीसँग माग गरेका छन् । प्रतिनिधिसभाको...
विश्व जलवायु न्यायसम्बन्धी दुई दिने सम्मेलनमा घोषणा पत्र जारी
काठमाडौं । जलवायु क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ–संस्थाहरूले पर्वतीय क्षेत्रको विकासलाई प्राथमिकतामा राख्न माग गर्दै काठमाडौं घोषणा पत्र जारी गरेका छन् ।
काठमाडौंमा चलिरहेको...
ईशनाथ नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी
राैतहट । रौतहटको ईशनाथ नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ । सरस्वतीको मूर्ति सेलाउने विषयमा झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रशासनले कर्फ्यु आदेश जारी...
दाङको घोराही-तुलसीपुर सडक खण्डमा दबाबमूलक यात्रा
दाङ। राष्ट्रिय स्वतन्त्र पार्टीले दाङको घोराही-तुलसीपुर सडक खण्डमा दबाबमूलक यात्रा गरेको छ ।
पाँच वर्षअघि निर्माण सुरु भएर हाल अलपत्र अवस्थामा रहेको २३ किलोमिटर लामो...
सत्तादेखि सत्तासम्मको राजनीतिको निरन्तरता : बाबुराम
काठमाडौं । नेकपा माओवादी केन्द्रको हालै काठमाडौंमा भएको विधान अधिवेशनलाई नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सत्तादेखि सत्तासम्मको राजनीतिको निरन्तरता भएको टिप्पणी गरेका...
चालु आर्थिक वर्षमा तीन सय १५ घटना
चितवन । जंगली जनावरका कारण चालु आर्थिक वर्षमा तीन सय १५ घटना भएका छन्। चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा ती घटना भएका हुन्।...




















