Home 2024
Yearly Archives: 2024
फुटपाथ व्यवसायीहरु कामपा महानगरविरुद्ध प्रदर्शन
काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका फुटपाथ व्यवसायीहरुले महानगरविरुद्ध आइतबार पनि प्रदर्शन गरेका छन् ।
आइतवार राष्ट्रिय स्वोरोजगार व्यवसायी संघ, नेपाल सडक व्यापार व्यवसायी संघ र फुटपाथ...
सानालाई मात्र नभइ ठूलालाई पनि कानूनको दायरामा ल्याउन सुझाव
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचारमा संलग्न जतिसुकै ठूला व्यक्ति भए पनि नछाड्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सुझाव दिएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धानका आयोगको...
आर्थिक वर्षको बजेट पूर्वाधार निर्माणमा केन्द्रित
त्रिशूली । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट पूर्वाधार निर्माण, सीपयुक्त शिक्षा र रोजगारी सिर्जनामा केन्द्रित हुने बताएका छन्।
नुवाकोटको तारकेश्वर गाउँपालिका–१ मा...
ओली साली नदी पुगे
काठमाडौं । संघीय संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंको साँखुस्थित साली नदी पुगेका छन्।
स्वस्थानी मेला लागिरहेको अवसर पारेर अध्यक्ष ओली...
राष्ट्रपतिकाे तर्फबाट क्यानडा र पोर्चुगलमा राजदूत नियुक्त
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दुई देशमा राजदूत नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले संविधानको धारण २८२ को उपधारा १ बमोजिम भरतराज पौडेल र...
सरकारी जग्गा हडप्ने गर्नेहरूलाई छानविन अनुसन्धान
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले ठूला भ्रष्टाचारका घटनालाई छानबिन तथा अनुसन्धानको दायरामा ल्याइरहेको बताएका छन्।
अख्तियार दुरुपयोग अनुसन्धानका आयोगको ३३ औं स्थापना दिवसको अवसरमा...
कांग्रेस नेता मोहम्मद अफताब आलमविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ
रौतहट । रौतहटमा इँटाभट्टामा जिउँदै मानिस जलाएको घटनाका आरोपित कांग्रेस नेता मोहम्मद अफताब आलमविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ ।
मुद्दामा अन्तिम सुनुवाइका लागि रौतहट...
फ्रान्सबाट शुरु भएको किसान आन्दोलन युरोपका विभिन्न देशमा फैलियाे
काठमाडौं । फ्रान्सबाट शुरु भएको किसान आन्दोलन युरोपका विभिन्न देशमा फैलिएको छ । अहिले फ्रान्ससहित इटली, पोल्यान्ड, स्पेन, बुल्गेरियालगायत देशका किसानहरूले ठूलाठूला प्रदर्शन गरेका...
पाकिस्तान दूतावासको आयोजनामा वृत्तचित्र प्रदर्शनी
काठमाडौं । पाकिस्तानमा रहेका बौद्ध सम्पदाबारे नेपालका पर्यटन व्यवसायीलाई जानकारी गराउने उद्देश्यले युवा बौद्ध सङ्घ र नेपालस्थित पाकिस्तान दूतावासको आयोजनामा वृत्तचित्र प्रदर्शनी सम्पन्न भयो ।
कार्यव्रmममा...
यस्ताे छ आजकाे माैसम
काठमाडौं । देशका पहाडी भू-भागमा आंशिक बदली भई बाँकी भू-भागमा मौसम सफा रहेको छ । तराईका धेरैजसो स्थानमा भने हुस्सु र कुहिरो लागेको छ...




















