Home 2024
Yearly Archives: 2024
नेपाल पत्रकार महासंघको इतिहास सच्याउन आग्रह
काठमाडौं । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) ले नेपाल पत्रकार महासंघको इतिहास सच्याउन आग्रह गरेको छ । २००८ साल वैशाख ९ गते स्थापना भएको...
कतारले एसियन कप फुटबलको उपाधि दास्राे पटक जित्याे
काठमाडौं । एएफसी एसियन कप फुटबल २०२३ को उपाधि घरेलु टोली कतारले जितेको छ ।
शनिबार राति घरेलु मैदानमा सम्पन्न फाइनल खेलमा जोर्डनलाई ३-१ गोल...
फुटबलको इतिहासमा कही नभएकाे जात्रा !
अण्डर-१९ महिला साफ च्याम्पियन २०२४ को उपाधि बंगलादेश र भारतले संयुक्त रुपमा जितेका छन्। बंगलादेशमा बिहीवार राति भएको प्रतियोगिताको फाइनल खेलको नतिजाको आधारमा दुवै...
बृहत सांस्कृतिक महोत्सव जारी
धरान ।२८६० सोनाम ल्होछारको अवसरमा सात दिने बृहत सांस्कृतिक महोत्सव धरानमा सुरु भएको छ । नेपाल तामाङ घेदुङ धरान उपमहानगर कार्यसमितिले २८६० सोनाम ल्होछारको...
उत्तरी क्षेत्रका नाका आवातजावात सहजता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी दिनमा थप कूटनीतिक पहलमार्फत सीमा क्षेत्रको विकास र व्यापार प्रवर्द्धन व्यवस्थित तुल्याइने जनाउनुभएको छ ।
नेपाल हिमालय...
छोरी–बुहारीलाई निःशुल्क स्नातक
पशुपतिनगर (इलाम) । इलामको १० नगरपालिकामध्ये सूर्योदय नगरपालिका धेरै कुरामा पृथक् छ । शैक्षिक गुणस्तर सुधारका लागि निक्कै प्रयास गरिरहेको नगरले नगरवासीलाई पढाइबाट वञ्चित हुन...
उपभोग्य वस्तुको भाउ बिस प्रतिशतले बढ्यो
सीता शर्मा
काठमाडौं । पछिल्लो पटक दैनिक उपभोग्य वस्तुको भाउ महँगिएको छ । पछिल्लो एक वर्षको बिचमा भाउ नबढेको उपभोग्य वस्तु नै छैन । एक...
कोशी प्रदेशमा चार मन्त्री र दुई राज्यमन्त्री थपे
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सरकार विस्तार गरेका छन् । नियुक्तिको चार महिनापछि कार्कीले दोस्रो पटक सरकार विस्तार गरेका हुन् ।
शुक्रबार उनले...
आज तामाङ समुदायले हर्षोल्लासपूर्वक सोनाम ल्होछार मनाउँदै
काठमाडौं । आज माघ शुक्ल प्रतिपदाको दिन तामाङ समुदायले हर्षोल्लासपूर्वक सोनाम ल्होछार मनाउँदै छन् । भूमिपूजा, कूलपूजा एवम् दानदक्षिणा, ढोगभेट, नाचगान, मिठो परिकार बनाएर...
गणतन्त्रको जग बलियो बनाउन संविधान संशोधन जरुरी
–निमकान्त पाण्डे
नेपाली राजनीतिक दलहरुको ‘सिसिफस यात्रा’ अहिले राष्ट्रिय सभा अध्यक्षको भागबण्डामा पुगेको छ । हालै भएको राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धनबाट बढी सिट प्राप्त गर्न...




















