Home 2024
Yearly Archives: 2024
१ सय मेगावाट क्षमताका आठ आयोजनाको अध्ययन जारी
काठमाडौं । सरकारले पाँच हजार सात सय ६३ मेगावाट क्षमताका २० जलविद्युत् आयोजनाको अध्ययन अगाडि बढाएको छ।
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास...
सुनचाँदी व्यवसायीमाथि गोली प्रहार
काठमाडौं । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ मा एक जना सुनचाँदी व्यवसायीमाथि गोली प्रहार गरेर लुटपाटको प्रयास भएको छ ।
सुस्ता गाउँपालिका–१, बरुवमा रहेको पसल बन्द...
जनमत पार्टीको सचिवालय बैठक केहीबेरअघि सुरु
काठमाडौं । समसामयिक राजनीतिबारे छलफल गर्न जनमत पार्टीको सचिवालय बैठक केहीबेरअघि सुरु भएको छ ।
पार्टी कार्यालय नयाँ बानेश्वरमा सुरु बैठकका मुलुकको समसामयिक राजनीतिबारे छलफल...
पूर्व सांसद इच्छराज तामाङको सजाय निर्धारण
काठमाडौं । सम्पत्ति शुद्धीकरणमा दोषी ठहर भएका पूर्व सांसद एवं व्यवसायी इच्छराज तामाङको सजाय निर्धारण हुँदै छ।
विशेष अदालतले सिभिल सहकारी ठगीमा पूर्पक्षका लागि थुनामा रहेका...
छोराको हत्या अभियोगमा दाङमा एक प्रहरी जवान पक्राउ
घोराही । श्रीमती र छोराको हत्या अभियोगमा दाङमा एक प्रहरी जवान पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत ३२ वर्षीय प्रहरी जवान...
गाजामा मृतक, घाइते र बेपत्ता हुनेको सङ्ख्या १ लाखभन्दा बढी
काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले युद्धका कारण गाजामा मृत्यु हुने, घाइते र बेपत्ता हुनेको सङ्ख्या एक लाखभन्दा धेरै रहेको जनाएको छ ।...
अर्बुद दिवस क्यान्सरविरुद्धको विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदै
काठमाडौं । आज विश्व क्यान्सर (अर्बुद) दिवस क्यान्सरविरुद्धको विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । यस दिवस हरेक वर्षको फेब्रुअरी ४ तारिखका दिन मनाइन्छ ।...
पश्चिमी क्षेत्रबाट पश्चिमी वायु पुनः सक्रिय
काठमाडौं । देशको पश्चिमी क्षेत्रबाट पश्चिमी वायु पुनः सक्रिय भएको छ । यसअघि यही हप्ता पश्चिमी वायु सक्रिय भए पनि पूर्वानुमान् अनुसार पानी नपरेकोमा...
एमालेको संसदीय दलको बैठक आज पनि बस्ने
काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक आज पनि बस्ने भएको छ । एमाले प्रमुख सचेतक पदम गिरीका अनुसार हिजोबाट सुरु भएको बैठक आज...
यस्ताे छ आज मौसम
काठमाडौं । देशको पहाडी भू-भागमा आज पनि मौसम आंशिकरुपमा बदली भएको छ ।
आज दिउँसो कोशी प्रदेश र गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका...




















