Home 2024

Yearly Archives: 2024

साताकाे अन्तिम दिन सुनको मूल्य बढ्याे

काठमाडाैं । आज शुक्रबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ । सुनको मूल्य आज तोलाको १ लाख १८ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी...

माैकाकाे सदुपयाेग गर्न नसक्दा भारत एसियनकपमा समूहचरणबाटै बाहिरियो

काठमाडाैं । एएफसी एसियनकप फुटबल प्रतियोगितामा भारत उज्वेकिस्तानसँग ३-० ले पराजित हुँदै प्रतियोगिताको समूहचरणबाटै बाहिरिएको छ। समूह ‘डी’ मा रहेको भारत प्रतियोगितामा लगातार दोस्रो हारसँगै समूहचरणको अन्तिम खेल अगावै प्रतियोगिताबाट बाहिरिएको...

राष्ट्रपति पौडेलद्वारा वित्तीय उत्तरदायित्व अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० जारी गरेका छन्। नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम...

बैठक राखेर बिपी कोइराला विज्ञान प्रतिष्ठानको समस्या समाधान गर्ने 

धरान ।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या सिनेटको बैठक राखी समाधान गर्ने  जनाएका छन्। धरानबाट समस्या समाधानको माग गर्दै राजनीतिक...

वरिष्ठ गायक योगेश वैद्यको निधन

काठमाडाैं । सदावहार गायक एवम् वरिष्ठ सङ्गीतकार योगेश वैद्यको निधन भएको छ । गएराति साढे १२ बजे काठमाडाैंको सुन्धारामा रहेको  काठमाडाैं  भ्याली अस्पतालमा उहाँको...

मर्मतपश्चात वाइड बडी जहाज नियमित उडान

काठमाडाैं । नेपाल वायुुसेवा निगमको वाइड बडी जहाज मर्मतपछि नियमित उडानमा फर्किएको छ । चार दिनदेखि बिग्रिएर बसेको जहाजको प्राविधिक मर्मतपछि हिजोदेखि नियमित उडान...

कानुन बनाउन १०९ वटा विधेयकको प्ररम्भिक मस्यौदा

काठमाडौं । संघीयता कार्यान्वयन र सरकारको नीति तथा कार्यक्रम अनुसार कानुन बनाउन १०९ वटा विधेयकको प्ररम्भिक मस्यौदा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा पुगेको...

अबका दिनमा योजना छनोट गर्दा ध्यान दिन आग्रह

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संघीयता कार्यन्वयन र त्यसको अधिकार प्राप्तिका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य जरुरी रहेको जनाएका छन्...

जाजरकोट भूकम्प १२ हजार बढी लाभग्राही थपिए

काठमाडौं ।  जाजरकोटको भूकम्पमा परी प्रभावित भएका लाभग्राहीको सङ्ख्या ७९ हजार पाँच सय ९९ पुगेको छ। पछिल्लो पटक १२ हजार बढी लाभग्राही थपिएका छन्। पहिचान हुन...

मधेसमा सत्रौं बलिदानी दिवस मनाइँदै

जनकपुरधाम । मधेस प्रदेशमा शुक्रबार सत्रौं बलिदानी दिवस मनाइँदैछ। अन्तरिम संविधानमा सङ्घीयता र समावेशिता सहितको व्यवस्था गर्नुपर्ने माग गर्दै भएको प्रथम मधेस आन्दोलनको १७...

RECENT POSTS

HOT NEWS