Home 2024
Yearly Archives: 2024
छपनी प्रहार गरेर एकको हत्या
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ मा आज दिउँसो धारिलो ढुङ्गा (छपनी) प्रहार गरेर एकको हत्या भएको छ भने दुई जना घाइते भएका छन्।
छपनी प्रहार...
राष्ट्रिय सभा निर्वाचनकाे अन्तिम नामावली प्रकाशन
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज (आइतबार) मतदाताहरुको अन्तिम नामावली प्रकाशन भएको छ। निर्वाचन आयोगले तय गरेको निर्वाचन कार्यक्रमअनुसार आज (पुस २२ गते,...
क्यानडाका प्रधानमन्त्री विमान बिग्रिए
टोरन्टो । क्यानडाका प्रधानमन्त्री जष्टिन ट्रुडोको विमान बिग्रिएकाे छ । जमाइका भ्रमणमा रहेका बेलामा ट्रुडोलाई लिएर गएको सरकारी विमान बिग्रिएकाे हो ।
ट्रुडोको यात्राका क्रममा विमानमा समस्या...
सामसङका दुई नयाँ स्मार्टफोन मोडेल भित्रिए
काठमाडौं । नेपाली बजारमा सामसङका दुई नयाँ स्मार्टफोन मोडेल भित्रिएका छन् । कम्पनीले हालै ‘ए’ सिरिजका ग्यालेक्सी ए०५ र ग्यालेक्सी ए०५एस भित्र्याएको हो ।
ग्यालेक्सी ए०५...
मुक्तिनाथ विकास बैंक १८ औँ वर्षमा प्रवेश
काठमाडौं। मुक्तिनाथ विकास बैंक लिमिटेडले १७ औँ वर्ष पार गरी १८औँ वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रमहरू गरेको छ । यसै अवसरमा बैंकले बृहत्...
राष्ट्रियसभामा तीन सिट पाउनुपर्ने माकुनेकाे अडान
काठमाडौं । एकीकृत समाजवादीले राष्ट्रियसभामा आफ्नो दलले तीन सिट पाउनुपर्ने अडान सत्ता गठबन्धनमा राखेको छ ।
राष्ट्रियसभाको १९ सिट बाँडफाँटका लागि सत्ता गठबन्धनको बैठक निरन्तर...
बजारमा आज सुनकाे मूल्य स्थिर
काठमाडाैं । साताकाे पहिलाे काराेवार दिन नेपाली बजारमा आज सुनकाे मूल्य स्थिर रहेकाे छ।
शुक्रबार १ लाख १९ हजार ५ सय रूपैयाँमा काराेवार भएकाे छापावाल...
बरहथवामा गोली चलाउने प्रहरी वरिष्ठ हवल्दार जिल्ला तानिए
काठमाडौं । सर्लाहीको बरहथवामा गोली चलाउने प्रहरी वरिष्ठ हवल्दार जिल्ला तानिएका छन् । इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत प्रहरी वरिष्ठ हवल्दार सोनेलाल यादव जिल्ला...
टेलिकम र एनआईटीभीबिच सम्झौता
काठमाडौं । नेपाल टेलिकम र एनआईटीभी नेपाल लिमिटेड बिच सम्झौता सम्पन्न भएको छ ।
बिहीबार नेपाल टेलिकमको बजार व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन टेलिकम र एनआईटीभी...
देश समृद्धितिर अघि बढेको छ : ऊर्जामन्त्री
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री शक्तिबहादुर बस्नेतले आर्थिक अवस्थामा लयमा फर्किन लागेको जनाउँदै बन्द सटरहरु खुल्ने भएका छन् । कोभिड महाभारीले विश्व अर्थतन्त्रमा...




















