Home 2024

Yearly Archives: 2024

धनगढीमा माघ १ देखि खाद्य पसलमा सुर्तिजन्य पदार्थ बिक्री गर्न नपाइने

धनगढी । धनगढी उपमहानगरपालिकाले माघ १ गतेदेखि खाद्य पदार्थ बिक्री गर्ने पसलमा सुर्ति तथा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने भएको छ। स्वास्थ्य सेवा ऐनमा भएको...

नवलपरासीमा पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्न जनसागर उर्लिए

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा नवलपरासीमा जनसागर उर्लिएको छ। पूर्वराजा शाह मंगलबार पश्चिम नवलपरासीको सरावल–७ बर्दघाटस्थित कालिका मन्दिर पुगेका थिए। त्यसक्रममा उनको स्वागतका लागि...

जापान एयरलाइन्स दुर्घटना: चालक दलका ५ सदस्यको मृत्यु

काठमाडौँ  । मङ्गलवार टोकियोको हानेदा विमानस्थलको धावनमार्गमा जापान एयरलाइन्सको विमानमा लागेको आगोबाट ५ जनाको ज्यान गएको छ । विमानमा तीन सय ७९ यात्रुहरू रहेका थिए...

‘मुटु कटक्कै’ गीति भिडिओ सार्वजनिक

काठमाडौं । गायक प्रकाश सपूतले नयाँ  म्यूजिक भिडियाे सार्वजनिक गरेका छन्। ‘मुटु कटक्कै’ शीर्षकको म्यूजिक भिडियाेमा उद्यमशीलतालाई प्राथमिकतामा राखिएको छ। भिडियाेमा एउटा चिया पसल खोलेर...

ग्लोबलले दियो ३५ जना विपन्न वर्गका छात्राहरूलाई छात्रवृत्ति

काठमाडाैं । ग्लोबल आईएमई बैंकले ३५ जना जेहेनदार छात्राहरूलाई छात्रवृत्ति प्रदान गरेको छ । बैंकले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त...

नेप्से परिसूचक सूचक लाग्याे ओरालो

काठमाडौं । सेयर बजार परिसूचक नेप्से मंगलबार ३० अंकले घटेको छ । आइतबारदेखि नै निरन्तर ओरालो लागेको नेप्से सूचक मंगलबार ३०.०५ अंकले घट्दै २०३०.१०...

नोबेल शान्ति पुरस्कार विजेता युनुसलाई ६ वर्षको जेल सजाय ताेकियाे

ढाका । बंगलादेशका नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसलाई सोमबार श्रम कानुनसम्बन्धी मुद्दामा फैसला सुनाउँदै ६ वर्षको जेल सजाय तोकिएको छ । उनका समर्थकले...

रुसी सेनामा भर्ती भएका ३ नेपालीसहित मृत्युकाे संख्या १० पुग्याे

काठमाडौँ । रुसी सेनामा भर्ती हुन गएका थप ३ नेपालीको मृत्यु भएको छ । उनीहरुको रुस–युक्रेन युद्धमा मृत्यु भएको हो । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार...

शिक्षा र खेलकुद एकै सिक्काका दुई पाटा हाे : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा र खेलकुद ‘एक सिक्काका दुई पाटा’ भएको जनाएका छन्। काठमाडौं महानगरपालिकाद्वारा मंगलबार आयोजित तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको...

रवि लामिछानेले कान्तिपुर पब्लिकेशनविरुद्ध मुद्दा दायर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले मिडियाविरुद्ध गाली बेइज्जती मुद्दा दायर गरेका छन् । आज (मंगलबार) सभापति लामिछानेले वारेसमार्फत कान्तिपुर पब्लिकेशनविरुद्ध...

RECENT POSTS

HOT NEWS