breaking news मृत अवस्थामा फेला January 1, 2025 53 Facebook Twitter Google+ Pinterest WhatsApp नवलपरासी पूर्व । गैंडाकोट नगरपालिका-१७ झहरे खोला डेरा गरी बस्ने भारत उत्तर प्रदेश घर भएका ३४ वर्षीय सत्री थापा आफ्नै कोठामा बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook