मनाङ केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भुकम्प गयाे

69

काठमाडौं। तिब्बतमा आएको भूकम्पको त्रास सेलाउन नपाउँदै पुनः अर्को भूकम्प गएको छ  । नेपालको मनाङ जिल्लामा केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

बिहान ८ बजेर २९ मिनेटमा अर्को भूकम्प गएको हो । यो नयाँ भूकम्प हो या परकम्प अझै खुलिसकेको छैन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here