कारोबारमा आएका ३ सय १८ कम्पनीमध्ये १ सय ५३ कम्पनीको शेयर मूल्य घटेको छ । १ सय ४७ कम्पनीको शेयर मूल्य बढ्दा १७ कम्पनीको मूल्य यथावत रह्यो ।
तीनवटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो भने पाँचवटा कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
यसदिन ९ अर्ब १२ करोड ८६ लाखबराबरको कारोबार भएको छ ।


















