करेन्ट लागेर मृत्यु

30

झापा । हल्दिबारी गाउँपालिका-३ घर भएका २० वर्षीय सुसिल लिम्बुको करेन्ट लागेर शनिबार राति मृत्यु भएको छ ।

बुद्वशान्ति गाउँपालिका-१ नमुना बस्तिस्थित दामा खोलामा विजुलीको तार जोडी माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको बिएण्डसि अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here