थेबे प्रतिनिधि सभाको कुर्सीबाट चिप्लिए

49
बैठकमा सहभागी सांसद काठमाडौँ, ४ फागुनः सङ्गीय सांसद नयाँबानेश्वरमा आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सहभागी सांसद । तस्बिारः प्रदीपराज वन्त÷रासस

काठमाडौं । नेकपा एमालेकी सांसद उर्मिला थेबे प्रतिनिधि सभाको कुर्सीबाट चिप्लिएकी छन् । उनी बसेको कुर्सी कसिएको पेच खुस्किएपछि चिप्लिएकी हुन ।

तर उनलाई कुनैपनि चोटपटक नलागेको बताएकी छन् । ताप्लेजुङ घर भएकी थेबे एमालेकी सांसद हुन् ।

थेबेले भनिन, ‘कुर्सीको पेच खुकुलो रहेछ । म कुर्सी खुस्किएर थचक्क बसे । त्यसपछि अर्को कुर्सीमा सरे । बाहिर गइन ।’  गगन थापा बोल्दै गर्दा उनको कुर्सी चिप्लिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here